ट्वीटरले फेब्रेट अर्थात् ताराको आइकनलाई बदलियो

Feb Tue 2020 05:40:45

436 views

ट्वीटरले फेब्रेट अर्थात् ताराको आइकनलाई बदलियो

काठमाडौँ । हालै ब्लगिङ्ग साइट ट्वीटरले यस अघि प्रयोग हुदै आएको ताराको आइकन अथवा फेब्रेट वटनलाई बदल्दै नया संकेत दिएको छ । अहिले नया प्रयोगकर्ताको सहजताको लागि ट्वीटरले निलो ताराको स्थानमा दिलको संकेत ल्याएको छ जसलाई लाइक पनि भनिने गर्छ ।

हाललाई यो सुबिधा केवल गोगल क्रोममा मात्र उपलब्ध छ ।hearttwitter-like-heart-hed-2015

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?