Breaking News

हार्दिक बधाई तथा शुभकामना क्यान महासंघका नवनिर्वाचित अध्यक्ष हेमन्त चौरासियाको टीमलाई

Feb Wed 2020 02:40:21

937 views

हार्दिक बधाई तथा शुभकामना क्यान महासंघका नवनिर्वाचित अध्यक्ष हेमन्त चौरासियाको टीमलाई
क्यान महासंघको २४ औं साधारण सभाबाट CAN Federation को १३  औं कार्यसमितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा हेमन्त चौरासिया लाई हार्दिक बधाई तथा सफल कार्यकाल को लागि शुभकामना । नयाँ पदाधिकारी तथा कार्य समिती सदस्यहरुलाई बधाई तथा शुभकामना Dipendra Paudyal को फोटो। नयाँ पदाधिकारी तथा कार्य समिती सदस्यहरुलाई बधाई तथा शुभकामना    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?