Breaking News

पोकेमोन गो का हेंकको टि्वटर अकाउन्ट ह्याक

Feb Wed 2020 02:40:47

704 views

पोकेमोन गो का हेंकको टि्वटर अकाउन्ट ह्याक

आवरमाइन ग्रुप नामक ह्याकर समूहले हेंकको टि्वटर अकाउन्ट ह्याक गरेको जिम्मा लिएको छ ।  ह्याकरहरुका अनुसार पोकेमोन गो अझै ब्राजिलमा लञ्च हुन बाँकी हुँदा  ब्राजिलका लागि उनीहरुले पोकेमोन गो का निर्माताको टि्वटर ह्याक गरेका हुन् ।

हेंकको टि्वटर अकाउन्ट ह्याक गरी उनको टि्वटर ह्याण्डिलबाट टि्वट गर्दै ह्याकरहरुले हेंकले निकै सजिलो पासवर्ड लयउबकक राखेको भन्दै हेंकको टि्वटर ह्याक गरेर आफुहरुले इन्टरनेट प्रयोगकर्तालाई आफ्नो अकाउन्ट सुरक्षित राख्न कति आवश्यक छ भन्ने कुरा सिकाउन चाहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?