Breaking News

इन्टरनेटमा ६० सेकेण्डमा के के हुन्छ ? एक मिनेटमा १५ करोड इमेल पठाइन्छन्

Feb Wed 2020 02:40:40

534 views

इन्टरनेटमा ६० सेकेण्डमा के के हुन्छ ?  एक मिनेटमा १५ करोड इमेल पठाइन्छन्
हामी इन्टरनेट चलाउँदा एक मिनेट अर्थात् ६० सेकेण्ड बितेको पत्तो पाउँदैनौँ तर यही ६० सेकेण्डमा फेसबुक, ह्वाटस् एप, ट्विटर, एमेजन, युट्युबमा के के क्रियाकलाप हुन्छ जानौँ, केही रोचक तथ्यः फेसबुकः एक मिनेटमा ७,०१,३८९ प्रयोगकर्ता लग इन गर्छन् । ह्वाट् एपः एक मिनेटमा दुई करोड आठ लाख म्यासेज सेन्ड र रिसिभ हुन्छन् । युट्युबः एक मिनेटमा २७ लाख ८० हजार भिडियो हेरिन्छन् । इमेलः एक मिनेट १५ करोड इमेल पठाइन्छन् । गुगल सर्चः एक मिनेट २४ लाख सर्च हुन्छन् । ट्विटरः एक मिनेटमा ३,४७,२२२ ट्विट हुन्छन् । इन्स्टाग्रामः एक मिनेटमा ३४,१९४ नयाँ पोस्ट हुन्छन् । अमेजनः एक मिनेटमा दुई करोड ११ लाख रुपियाँ बराबरको सामान बिक्री हुन्छ । स्पोटीफाइः एक मिनेटमा ३८,१५२ घण्टाको म्युजिक सुनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?