Breaking News

Feb Wed 2020 02:40:47

472 views

सस्कृति संरक्षण सामाजिक बिकास केन्द्रबाट समाजसेवी र पत्रकार सम्मानित

सस्कृति संरक्षण सामाजिक बिकास केन्द्रले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर एक दशकदेखि समाज सेवा र पत्रकारीताम क्रियाशील रहेका व्यक्तिहरुलाई सम्मान गरेको छ । सस्कृति संरक्षण सामाजिक बिकास केन्द्रले सामाजिक हिंसा अन्त्यका लागि समेत  कारवालाहरुसँगको सहकार्यम अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको  छ  ।

समाजमा योगदान पुर्याएका विभिन्न ब्यक्तित्व बर्गलाई सो क्षेत्रमा थप क्रियाशील रहन प्रेरितका लागि सम्मान गर्दै आउनुभएका समाजसेवी एवं सञ्चारकर्मी श्री महेश कुँवर आफै सम्मानित हुनुभएको छ । maheshत्यस्तै एक दशकदेखि रेडियो, टेलिभिजन, प्रिन्ट सञ्चार माध्यममार्फत पत्रकारीता गर्दै हाल अनलाइन मिडिया राष्टिय खबर डट कम सञ्चालन गर्दै आउनुएका राष्टिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना समेत कार्यक्रममा सम्मानित भएका छन् ।mu

सोही अवसरमा सम्मानित हुनेहरुमा साहित्यकार पुष्पलता आचार्य,भवानी प्रसाद पौडेल ,सुनचांदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य , धर्मरत्न शाक्य ,चित्र बहादुर रसाइली महेशजंग कुवर ,राज्य लक्ष्मी शाक्य ,सन्तोष घिमिरे ,सत्यमान लामा ,गोबिन्द गुरुङ ,राज्यावती अधिकारि र सोभा त्रिपाठी,पुकार तिमिल्सिना लगायत रहेका छन् । समाज र देश विकासका लागि बिभिन्न क्षेत्र र तहबाट राष्टिय रुपमा योगदान पूरयाएका व्यक्रिहरुलाई उपप्रधान तथा समाजकल्याण मन्त्रि सिपि मैनालीद्वारा सम्मानित सम्मान गरिएको सस्कृति संरक्षण तथा सामाजिक बिकाश केन्द्रका अध्यक्ष रामहरी गजमेरले बताए ।6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?