Breaking News

छोरी जन्मिएकोमा फेसबुका पिता जुकरबर्गले ४५ अर्ब दान गर्ने घोषणा किन गरे ?

Feb Wed 2020 02:40:59

785 views

छोरी जन्मिएकोमा फेसबुका पिता जुकरबर्गले ४५ अर्ब दान गर्ने घोषणा किन गरे ?

छोरी जन्मिएको खुसियालीमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको आफ्नो ९९ प्रतिशत (४५ अर्ब डलर) सेयर दान दिने घोषणा गरेका छन्।

जुकरबर्गले पत्नी प्रिसिला चानसँगै आफ्नो छोरी ‘म्याक्स’लाई यो संसारमा स्वागत गर्दै लेखेको पत्रमा उनले सो घोषणा गरेका हुन् । आफ्नो र फेसबुकको प्रमुख कार्यकारी अधिकृतको पेजमा पोष्ट गरिएको उक्त पत्रले ७ लाख ४७ हजार भन्दा बढी लाइक्स प्राप्त गरिसकेको छ । उक्त पोष्टलाई सकिरादेखि आर्नोल्ड र मेलिन्डा गेट्स सम्मले लाइक गरेका छन् । ३१ वर्षिय जुकरबर्गले पत्नी चानका साथ नयाँ च्यारिटेबल संस्था ‘चान जुकरबर्ग इनिस्यिटिब’मार्फत उक्त रकमलाई समाजसेवामा लगाउने छन् । यति धेरै रकम दान दिने सबैभन्दा कान्छो व्यक्ति भने उनी नै हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?