भारत प्रशासित कश्मीरमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको छ । यो हेलिकोप्टर तीर्थयात्रीहरु लिएर वैष्णोदेवी जाँदै थियो । उडान भनेको केहीबेरमा नै हेलिकोप्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार अहिले यो क्षेत्रमा हेलिकोप्टर सेवा बन्द गरिएको छ । दुर्घटना भएको हेलिकोप्टर खेतमा खसेको थियो...
Read More Published on : 4 years agoबागलुङ- मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन मोबाइल प्रविधिको परियोजना जिल्लाभर विस्तार गर्ने कार्य सुरु भएको छ । देशमै पहिलो पटक यहाँका चार गाविसमा लागू गरिएको ‘नमुना परियोजना’ सफल भएपछि सबै गाविसमा पु¥याउन लागिएको हो । ‘मेडिक मोबाइलको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकारले...
Read More Published on : 4 years agoनविन अर्याल यदि तपाई ब्रोडब्यान्ड प्रविधि आउनुभन्दा अगाडि इन्टरनेट चलाउनुहुन्थ्यो भने तपाइलाई याद हुनुपर्छ, मोडेमबाट किरर-किरर आवाज निकाल्दै मुस्किलले इन्टरनेट कनेक्सन भएको । सुन्दा आश्चर्य लाग्न सक्छ, उच्च गतिमा इन्टरनेट चलाउन मिल्ने ब्रोडब्यान्ड प्रविधि सर्वसुलभ भइसक्दा पनि १० हजार बढीले अझै डायल अप इन्टरनेट चलाउँछन्...
Read More Published on : 4 years agoचर्चित भिडियो साइट युट्युव अब नेपालमा इन्टरनेटबिनै (अफलाइन) पनि हेर्न सकिने छ ।युट्युव ले हालै नेपालमा ‘अफलाइन प्लेब्याक’ फिचर सुरुवात गरेको छ जसको मद्दतले प्रयोगकर्ताले आफुलाई मन परेको भिडियो सेभ गरेर इन्टरनेट नभएका बेला पनि हेर्न सक्नेछन् । यसका लागि तपाईले मोबाइलमा युट्युव एप डाउनलोड गर्नुपर्ने...
Read More Published on : 4 years ago-साधना बस्नेत ताप्लेजुंग जिल्ला आम्बेगुदीनदेखि काठमाडौं हुदै हाल अमेरिकामा रहेका चक्र विष्टकोको चौथो एल्बम सम्बन्ध यती मात्र होइन सार्वजनिक भएको छ । गायक शिव बस्याल, संगीतकार प्रदीप सुवेदी, निर्देशक हिमाल सागर, सम्पादक प्रदीप दाहाल रहेको सम्बन्ध...
Read More Published on : 4 years agoराजविराज-शनिबार राती सप्तरीमा भएको झडपमा २ अान्दोलनकारीको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। अान्दोलनकारीले जिल्ला प्रहरी प्रमुख एसपी भिम ढकालको ना १ झ १३१६ गाडीमा आगजनि गरेका छन्। राजविराजको रुपनी मोड स्थित प्रहरी विटमा पनि अान्दोलनकारीले आगजनी गरेका छन्। राजविराज–छिन्नमस्ता सडक छेउमा रहेको सशस्त्र प्रहरीको विटमा पनि अाक्रोशित...
Read More Published on : 4 years ago