माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरमा गोल्डेन टिक (भेरिफाइड चेक मार्क) का लागि कम्पनीहरूले प्रत्येक महिना एक हजार डलर अर्थात झन्डै ८२ हजार रुपैयाँ तिर्नुपर्नेछ। यति मात्र होइन । अब कम्पनीहरूले आफ्नो ट्विटर अकाउन्टसँग जोडिएका अन्य खाताका लागि प्रति महिना ५० डलर अर्थात् करिब ४ हजार रुपैयाँ...
Read More Published on : 1 year agoअहिले शोध र अध्ययनकै क्रममा रहेको सिक्सजी प्रविधि यो दशकको अन्त्यसम्म अर्थात सन् २०३० भित्रमा सार्वजनिक प्रयोगमा आइसक्ने दूरसञ्चार सेवा प्रदायकहरूले जनाएका छन् । यसबारे धेरै कुरा आगामी वर्षहरूमा प्रष्ट हुँदै जाने उनीहरूले बताएका छन् ।मोबाइल इन्टरनेटमा फाइभजी प्रविधिकै प्रयोगमा कठिनाइ...
Read More Published on : 1 year agoकम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको २८औं संस्करणको बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ भव्यताका साथ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २९ गतेसम्म भएको यो प्रदर्शनीलाई तीन लाख बढीले अवलोकन गरेका छन् ।सञ्चार तथा सूचना...
Read More Published on : 1 year agoइन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)को नेतृत्वमा सुधीर पराजुली पुनः दोहोरिएका छन् । सोमबार सम्पन्न आईस्पानको २२औँ साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति चयन गरेको हो ।आईस्पानका तत्कालीन वरिष्ठ सल्लाहकार विनय बोहरा र तत्कालीन उपाध्यक्ष प्रमेश खरेलको प्रस्ताव तथा तत्कालीन सल्लाहकार मनोज अग्रवाल र...
Read More Published on : 1 year agoसन् २०२१ मा एलन मस्क ३०० अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउने पहिलो व्यक्ति बनेका थिए । त्यसको एक वर्ष पनि नबित्दै इतिहासमै सबैभन्दा बढी सम्पत्ति गुमाउने व्यक्ति पनि बनेका छन् । उनी इतिहासका एक मात्र त्यस्ता व्यक्ति हुन् जसको सम्पत्ति २०० अर्ब डलर (करिब दुई...
Read More Published on : 2 years agoकम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)मा रणजित पौदारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार भएको महासंघको १४औं महाधिवेशनले ४३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।यसअन्तर्गत अध्यक्ष र केही विधागत सदस्य सर्वसम्मत रुपमा चयन गरिएको थियो केहीमा मतदात गरिएको...
Read More Published on : 2 years ago२०२२, यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर...
Read More Published on : 2 years agoराष्ट्रिय प्रेस क्लब नेपालको ३८ औं वार्षिकोत्सव समारोहमा आईसटी क्षेत्रका मुनि बहादुर शाक्य र विनोद ढकाल सम्मानित भएका छन् । कार्यक्रम अन्तराष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा आयोजना गरिएको थियो । कम्प्युटर आविष्कार क्षेत्रमा ४ दशकभन्दा लामो समय अनवरत लागिरहेका कम्प्युटर विज्ञ मुनि बहादुर शाक्यलाई...
Read More Published on : 2 years agoनेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक इन्जिनियर रोजाकिरण बासुकला ‘मस्ट इन्फ्लुयन्सियल पर्सन अफ दी एयर २०२२ अवार्ड’ बाट सम्मानित भएकी छन् । विगत १५ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गरिरहेको बासुकला उक्त अवार्डबाट सम्मानित भएकी हुन् ।सेन्टर फर साइबर सेक्युरिटी...
Read More Published on : 2 years agoक्यान महासंघको आगामी निर्वाचनका लागि अध्यक्षमा चिरञ्जिवी अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कार्यकाल सकिए पनि कोरोना कारण क्यानको कार्यकाल लम्बिएको थियो । आगामी महाधिवेशन मंसिरमा गर्ने क्यानको तयारी छ । बर्तमान कार्यसमितिमा केन्द्रीय सचिव रहेका अधिकारीले यस अगाडि केन्द्रीय सदस्यसमेत भएर काम गरिसकेका छन्...
Read More Published on : 2 years ago