इसेवा र एभरेष्टबैंकबीच भुक्तानी सहकार्यसम्वन्धी सम्झौता भएको छ । योसंगै अब इसेवाको खातामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न सकिने छ ।सो सेवा प्रदानका लागि इसेवा र एभरेष्ट बैंकबीच भएको सम्झौतापत्र इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जगदिश खड्का र एभरेष्ट...
Read More Published on : 2 years agoनिजी विद्युतीय गाडीहरु मात्रै गुड्दै आएको काठमाडौं उपत्यकाभित्र फाट्टफुट्ट रुपमा ट्याक्सी देखिन थालेका छन् । बागमती प्रदेश सरकारले सट्टा दर्तामा विद्युतीय ट्याक्सी दर्तागर्न दिने निर्णय गरे सँगै सडकमा विद्युतीय ट्याक्सीहरुको उपस्थिति बढ्न थालेको हो ।सरकारको उक्त निर्णय पश्चात् सट्टा दर्तामा...
Read More Published on : 2 years agoसरकारले अनलाइन व्यापार (विद्युतीय माध्यमबाट हुने व्यापार) लाई नियमन गर्न कानुन निर्माण प्रक्रिया अघि बढाएको छ ।अनलाइन व्यापारलाई कानुनी मान्यता दिने र त्यसलाई करको दायरामा ल्याउने उद्देश्यले विधेयक ल्याइएको मन्त्री रिजालले उल्लेख गरेका छन् । प्रस्तावित विधेयकमा सूचना प्रविधिको माध्यमबाट...
Read More Published on : 2 years agoएलन मस्कले अर्को सबैभन्दा महत्वपूर्ण घोषणा पनि गरेका छन् । जस अनुसार अब ट्वीटरमा निकट भविष्यमै भ्वाइस तथा भिडियो कल पनि गर्न सकिनेछ । मस्कले भनेका छन्– यो फिचरसँगै अब मानिसहरुले आफ्नो फोन नम्बर नदिइकनै ट्वीटरबाटै विश्वको जुनसुकै ठाउँका अन्य व्यक्तिसँग कुराकानी गर्न सक्नेछन् । ट्वीटरका अनुसार...
Read More Published on : 2 years agoनेपालमा डिजिटल अवसर र उद्यमशीलतालाई बढावा दिन युवा जनशक्तिलाई देशमै रोक्न प्रोत्साहनको खाँचो रहेको सरोकारवालहरुले बताएका छन् ।काठमाडौंमा भइरहेको ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३ को दोस्रो दिनको पहिलो सेशनका वक्ताहरुले नेपालमा डिजिटल अवसरहरू विकासका पूर्वाधारहरु पर्याप्त भए पनि युवा दक्ष...
Read More Published on : 2 years agoकम्प्युटरको आविष्कार भएको पाँच दशक पुगिसक्दै गर्दा उपभोक्तामैत्री गति, आकार र अन्य सुविधा कम्प्युटर प्रणालीान थपिँदा छन् । तर, बिस्तारै हुँदै गरेको कम्प्युटिङको विकासक्रमले अब ठुलो छलाङ मारेको छ । अब सूचना प्रविधिको युग क्यान्टम कम्प्युटिङले डोर्याउने देखिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार क्वान्टम कम्प्युटिङले अहिलेका...
Read More Published on : 2 years agoएलन मस्कको अर्को कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा चिप जडान गर्ने भएको छ । मानिसमा यस्तो परीक्षण गर्नका लागि न्युरालिंकले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट स्वीकृति प्राप्त भएको हो । यो सँगै अब न्युरालिंकले मानिसको दिमागमा चिप लगाएर मानव परीक्षण गर्न सक्नेछ । यसअघि...
Read More Published on : 2 years agoएलन मस्क र मार्क जुकरबर्ग कुस्तीमा भिड्न सहमत भएका छन्। ट्वीटरका मालिक एलन मस्कले आफूसँग कुस्ती खेल्नका लागि दिएको चुनौतीलाई फेसबुक संस्थापक मार्क जुकरबर्गले स्वीकार गर्दै कुन ठाउँमा लड्ने रु भने चुनौती दिएका छन्।बैभन्दा पहिले मस्कले आफ्नो ट्वीटरमा एक ट्वीट गर्दै आफू जुकरबर्गसँग कुस्ती खेल्न तयार भएको बताएका थिए। त्यसपछि...
Read More Published on : 2 years agoसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ ।मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ । कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग...
Read More Published on : 2 years agoअमेरिकाको डा. प्रतीक देशाईले सन् २०२३ भित्रै एउटा यस्तो प्रविधि सार्वजनिक गर्ने बताएका छन्, जसले मरेका मानिसहरूलाई ज्युँदा मानिससँग नजिक बनाइरहने छ । उनले एक ट्वीट गर्दै यो विषयमा जानकारी दिएका हुन् ।ती वैज्ञानिकले मानिसहरूलाई आफ्ना प्रिय व्यक्तिहरूको र आफ्नो...
Read More Published on : 2 years ago