सरकारले अनलाइन व्यापार (विद्युतीय माध्यमबाट हुने व्यापार) लाई नियमन गर्न कानुन निर्माण प्रक्रिया अघि बढाएको छ ।अनलाइन व्यापारलाई कानुनी मान्यता दिने र त्यसलाई करको दायरामा ल्याउने उद्देश्यले विधेयक ल्याइएको मन्त्री रिजालले उल्लेख गरेका छन् । प्रस्तावित विधेयकमा सूचना प्रविधिको माध्यमबाट...
Read More Published on : 2 years ago
सरकारले सुशासनयुक्त तथा भ्रष्टाचारमुक्त शासकीय व्यवस्था निर्माण गर्न ई-गभर्नेन्स ऐन ल्याउने भएको छ । सत्ता गठबन्धनतर्फको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी हुन् ।"सुशासनयुक्त तथा...
Read More Published on : 2 years ago
नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” लोकप्रिय बनिरहेको छ । थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ । त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिन्छ...
Read More Published on : 3 years ago
राहदानी विभागले ई-पासपोर्ट वितरण गर्न शुरू भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो ई-पासपोर्ट वितरण गरेका हुन् ।
Read More Published on : 4 years ago
काठमाडौं । नेपाल टेलिकमले पहिलो पटक फाइभजी परीक्षणको स्वीकृती पाएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङ अध्यक्ष...
Read More Published on : 4 years ago
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको लाइसेन्स शुल्क बढाउने तयारी गरेको छ । राष्ट्रिय स्तरमा सेवा प्रवाह गर्न...
Read More Published on : 4 years ago
Kathmandu. The Nepal Electricity Authority (NEA) has now made arrangements for the customers to read the electricity meter themselves. The NEA has made an arrangement for the customers to keep the electricity consumption score on their meters online as they could not go from house...
Read More Published on : 5 years ago
काठमाण्डौ । कर्मचारी सञ्चयकोषले विशेष सापटी सेवा २०७७ जेष्ठ ११ गतेदेखि अनलाइन मार्पmत दिने भएको छ । विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपेडट गरेका सञ्चयकर्ताहरुले अनलाइनमार्फत सेवा प्राप्त गर्न सक्ने कोषले जनाएको छ । यसका...
Read More Published on : 5 years ago
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन (बन्दाबन्दी) को समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि ई–पासको व्यवस्था सुरु गरिएको छ ।
Read More Published on : 5 years agoसुरेन्द्र पोखरेल (कञ्चन गाउँपालिका) /सदस्य, सुचना प्रविधी समाज नेपाल साइवरमाथी उचित खालको ख्याल राख्न नसके...
Read More Published on : 5 years ago