Breaking News

सोसल प्रोफाइल (Total Posts : 23 )


युट्युबमा डोनाल्ड ट्रम्पको कम ब्याक

युट्युबमा डोनाल्ड ट्रम्पको कम ब्याक

आफ्नो युट्युब च्यानलबाट गायब भएको दुई वर्षपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि युट्युबमा फर्किएका छन् । उनले आफ्नो युट्युब च्यानल र आफ्नो फेसबुक पेजमा ११ सेकेन्डको भिडियो पोस्ट गरे जसमा उनले लेखे, “म फिर्ता आएको छु१”सन् २०२० मा भएको...

Read More Published on : 1 year ago
नेपालका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ बर्समा निधन

नेपालका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ बर्समा निधन

 नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ ।काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थापाको ९५ वर्षको उमेरमा निधन भएको हो ।उनी २०१३ साल वैशाख १४ गते नेपालको पहिलो गभर्नर नियुक्त भएका थिए । उनको पालामा निर्धारण गरिएको भारतीय...

Read More Published on : 1 year ago
हिमालयन बैंकको ३० औं वार्षिकोत्सवको अवसरमा हिमालयन बैंक कर्मचारी सङ्गठन द्धारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

हिमालयन बैंकको ३० औं वार्षिकोत्सवको अवसरमा हिमालयन बैंक कर्मचारी सङ्गठन द्धारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

हिमालयन बैंक कर्मचारी सङ्गठनले बैंकको ३०औं वार्षिकोत्सवको अवसरमा  बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकको प्रधान कार्यालय परिसर, कमलादी काठमाडौंमा  २०७९ माघ ७ गते शनिबारको दिन उक्त रक्तदान कार्यक्रम गरेको हो। रक्तदान जीवन दान भन्ने मुल कुरालाई मनन गरी उक्त  रक्तदान कार्यक्रम  आयोजनामा भएको थियो...

Read More Published on : 1 year ago
सेफर्ड मिडिया कलेजकी प्रमुख कविता शर्मा नागरिक सम्मान–२०७९ बाट सम्मानित

सेफर्ड मिडिया कलेजकी प्रमुख कविता शर्मा नागरिक सम्मान–२०७९ बाट सम्मानित

सञ्चारकर्मी एवं शिक्षाकर्मी कविता शर्मा नागरिक सम्मान–२०७९ बाट सम्मानित भएकी छिन् ।  नागरिकपोष्ट डट कम को आठौं वार्षिक उत्सवको अवसर मा नागरिक सम्मान–२०७९ ले शर्मा सम्मानित हुनुभएकोे हो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो ।

Read More Published on : 2 years ago
क्यान महासंघलाई रुपान्तरण गर्न र स्टार्टअप युवामैत्री क्यान बनाउन अध्यक्षमा मेरो उम्मेदवारी - चिरञ्जिवी अधिकारी

क्यान महासंघलाई रुपान्तरण गर्न र स्टार्टअप युवामैत्री क्यान बनाउन अध्यक्षमा मेरो उम्मेदवारी - चिरञ्जिवी अधिकारी

क्यान महासंघको आगामी निर्वाचनका लागि अध्यक्षमा चिरञ्जिवी अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कार्यकाल सकिए पनि कोरोना कारण क्यानको कार्यकाल लम्बिएको थियो । आगामी महाधिवेशन मंसिरमा गर्ने क्यानको तयारी छ । बर्तमान कार्यसमितिमा केन्द्रीय सचिव रहेका अधिकारीले यस अगाडि केन्द्रीय सदस्य समेत भएर काम गरिसकेका...

Read More Published on : 2 years ago
चिरञ्जिवी अधिकारी माओवादी केन्द्रकोआइटी विभागमा

चिरञ्जिवी अधिकारी माओवादी केन्द्रकोआइटी विभागमा

चिरञ्जिवी अधिकारी नेकपा एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । क्यान महासङ्घका केन्द्रीय सचिव समेत रहेका उनलाई खुमलटारमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।  । अधिकारी नेकपा एमालेको चितवन(काठमाडौं सम्पर्क मञ्च क्षेत्र नम्बर ३ का इन्चार्ज, प्रेस चौतारी...

Read More Published on : 2 years ago
अन्तरिक्षमा स्याटेलाइट पठाउने टोलीमा  नेपाली चेली सरु श्रेष्ठ

अन्तरिक्षमा स्याटेलाइट पठाउने टोलीमा नेपाली चेली सरु श्रेष्ठ

नेपाली चेली सरु श्रेष्ठ  (नेपालको कास्की पोखरामा जन्मेकी )अन्तरिक्षमा यान तथा स्याटेलाइट पठाउने टोलीमा चुनिकी छिन्।माध्यामिक स्कुल स्टेप बाइ स्टेप बोडिङ पोखराबाट एस् एल सी र उच्च माध्यामिक शिक्षा नोवेल एकेडमी पोखराबाटै ए लेवल अध्ययन गरेकी सरु विगत ६ वर्ष...

Read More Published on : 3 years ago
एक वर्षमा सर्वाधिक दान गरेर मैकेन्जी स्कटले  विश्व रेकर्ड राखिन्

एक वर्षमा सर्वाधिक दान गरेर मैकेन्जी स्कटले विश्व रेकर्ड राखिन्

 मैकेन्जी स्कट विश्वको सबैभन्दा धनी व्यक्ति (जेफ बेजोसकी पूर्व पत्नी) ले २.७ अर्व डलर (लगभग ३१७ अर्व रुपैयाँ नेपाली पैसा)...

Read More Published on : 3 years ago
Cyber Hero बिनित घिमिरे  ! जसले ७० भन्दा बढी कम्पनीको र   फेसबुकको डिएनएस भल्नरेबिलिटी  पत्ता लगाए

Cyber Hero बिनित घिमिरे ! जसले ७० भन्दा बढी कम्पनीको र फेसबुकको डिएनएस भल्नरेबिलिटी पत्ता लगाए

काठमाडौं । भरतपुर, चितवनका बिनित घिमिरेले  इन्टरनेटकै दुनियाँमा  नसोचेकै उपलब्धी हासिल गरेका छन् । हालै मात्र फेसबुकको डिएनएस भल्नरेबिलिटी पत्ता लगाएबापत ५ सय...

Read More Published on : 3 years ago
आइसिटी अवार्ड २०२० को विजेताले के - के पाउँछन् ?

आइसिटी अवार्ड २०२० को विजेताले के - के पाउँछन् ?

आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले  पौष ११ गते शनिवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको...

Read More Published on : 3 years ago