एक फिक्स्ड डिपोजिट, एक FD को रूपमा पनि चिनिन्छ, बैंक र वित्तीय संस्थाहरु द्वारा आफ्नो ग्राहकहरु लाई पैसा बचत गर्न मद्दत गर्न को लागी प्रस्ताव गरिएको एक लगानी उपकरण हो। FD खाताको साथ, तपाईंले निश्चित अवधिको लागि पूर्वनिर्धारित ब्याज दरमा ठूलो रकम लगानी गर्न सक्नुहुन्छ।...
Read More Published on : 2 years ago
राष्ट्र बैंकले गत फागुन १० गते लघुवित्त वित्तीय संस्थाले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई परिपत्र जारी गर्दै विभिन्न निर्देशन दियो । लघुवित्तको व्यवसायदेखि सेयरधनीहरुलाई वितरण गर्दै आएको नाफामा राष्ट्र बैंकले कडाइ गर्याे ।परिपत्र जारी गरेको दोस्रो दिन (फागुन ११ गते)...
Read More Published on : 2 years ago
विश्वव्यापी आर्थिक मन्दीको बादल मडारिरहेको छ । अमेरिका र युरोपमा बैंकिङ संकटले विश्वभरी मन्दी आउने डर बढाएको छ । अब विश्व बैंकले आफ्नो एक प्रतिवेदनमा यस्तो चेतावनी दिएको छ ।विश्व बैंकले सन् २०३० सम्ममा विश्व अर्थतन्त्रको गति तीन दशकयताकै न्यून...
Read More Published on : 2 years ago
अहिले अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले कर्जाका प्रडक्टहरुको मार्केटिङ गरिरहेका छन् । ऋणीलाई कर्जाको माग गर्न अनुरोध गरिरहेका छन् ।यसअघि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढाउनका लागि बैंकहरुले बचत १० गुणासम्म हुने योजना ल्याएका थिए । लामो...
Read More Published on : 2 years ago
नेपाल टेलिकमले नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ। विगतदेखि नै ग्राहकवर्गको रुची एवं चाहना अनुरुपका विभिन्न अफरहरु उपलब्ध गराइरहेको टेलिकमले आज (२०७९ चैत ३) देखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’...
Read More Published on : 2 years ago
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले नयाँ टेक्स्ट–आधारित सोशल नेटवर्क एपमा काम गरिरहेको छ । यो नयाँ प्लेटफर्मले माइक्रोब्लगिङ साइट ट्विटर र मास्टरडनसँग प्रतिस्पर्धा गर्न सक्ने विश्वास गरिएको छ । कम्पनीका प्रवक्ताले भने 'हामी पाठ अपडेटहरू सार्वजनिक गर्न नयाँ प्लेटफर्ममा काम...
Read More Published on : 2 years ago
हिमालयन र सिभिल बैंक लिमिटेडले शुक्रबारबाट एकिकृत कारोबार शुरु गरेका छन् । सिभिल बैंकलाई प्राप्त गरे पश्चात् ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट शुक्रबार एक विशेष समारोहकाबीच एकिकृत कारोबारको शुरुवात गरेका हुन् । एकिकृत कारोबार शुभारम्भ हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर...
Read More Published on : 2 years ago
काठमाडौं । नेपाल लाइफले चालु आ.वको दोस्रो त्रैमासमा उल्लेखनिय प्रगति गरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा २३७.२९ प्रतिशतको उछाल आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख...
Read More Published on : 2 years ago
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिले नेपालका बैक तथा वित्तीय संस्थाहरूको लगानी-निक्षेप अनुपात (सिडी रेसियो) ८६.५४ रहेको छ। यसले एकैसाथ नेपालको बैंकिङ क्षेत्रमा केही सकारात्मक र थोरै अनौठा परिदृश्यलाई संकेत गरिरहेको छ। लामो समयसम्म लगानीयोग्य पुँजीको अभावमा रहेका बैंकहरुको सिडी...
Read More Published on : 2 years ago
नेपाल टेलिकमले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम २०७९ माघ २२ गते सम्पन्न गरेको छ । १९औं वार्षिकोत्सव कार्यक्रममा नयाँ प्रविधिका रुपमा ई सिमको देशव्यापी वितरण गरिरहेको तथा भो वाइफाइ सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीस्वरुप परीक्षण कार्य अन्तिम चरणमा रहेको बताइएको छ । प्राविधिक र...
Read More Published on : 2 years ago