इसेवा र एभरेष्टबैंकबीच भुक्तानी सहकार्यसम्वन्धी सम्झौता भएको छ । योसंगै अब इसेवाको खातामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न सकिने छ ।सो सेवा प्रदानका लागि इसेवा र एभरेष्ट बैंकबीच भएको सम्झौतापत्र इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जगदिश खड्का र एभरेष्ट...
Read More Published on : 1 year agoबैंकहरुमा लगानीयोग्य पुँजी थुप्रिदै गएको छ । पछिल्लो समय कर्जाको माग नबढ्दा पछिल्लो समय बैंकहरुमा लगानीयोग्य पुँजी थुप्रीदै गएको हो । आर्थिक मन्दीका कारण अझै पनि बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । फलस्वरुप बैंकहरुमा लगानीयोग्य रकम अस्वभाविक रुपमा थुिप्रदै गएको हो । हाल बैकहरुमा ३ खर्ब ७० करोड बढी...
Read More Published on : 1 year agoछिमेकी भारत र पाकिस्तानका सेयर बजारमा कीर्तिमानी उछाल आएको छ । सोमबार भारतीय सेयर बजार इतिहासकै नयाँ उचाइमा पुगेको छ भने पाकिस्तानमा पनि कहिल्यै नदेखिएको अस्वभाविक बृद्धि सोमबारै देखिएको छ ।भारतको बम्बे स्टक एक्सचेञ्जको सूचक सेन्सेक्स सोमबार ६५ हजार २...
Read More Published on : 1 year agoवाणिज्य बैंकहरुको खुद नाफा ५७ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु गत बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । संचालनमा रहेका २१...
Read More Published on : 1 year agoनिजी विद्युतीय गाडीहरु मात्रै गुड्दै आएको काठमाडौं उपत्यकाभित्र फाट्टफुट्ट रुपमा ट्याक्सी देखिन थालेका छन् । बागमती प्रदेश सरकारले सट्टा दर्तामा विद्युतीय ट्याक्सी दर्तागर्न दिने निर्णय गरे सँगै सडकमा विद्युतीय ट्याक्सीहरुको उपस्थिति बढ्न थालेको हो ।सरकारको उक्त निर्णय पश्चात् सट्टा दर्तामा...
Read More Published on : 1 year agoसरकारले अनलाइन व्यापार (विद्युतीय माध्यमबाट हुने व्यापार) लाई नियमन गर्न कानुन निर्माण प्रक्रिया अघि बढाएको छ ।अनलाइन व्यापारलाई कानुनी मान्यता दिने र त्यसलाई करको दायरामा ल्याउने उद्देश्यले विधेयक ल्याइएको मन्त्री रिजालले उल्लेख गरेका छन् । प्रस्तावित विधेयकमा सूचना प्रविधिको माध्यमबाट...
Read More Published on : 1 year agoराष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले शुकबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कूल ३९४ जना कर्मचारी माग गरेको हो ।बैंकले रिक्त रहेका विभिन्न तह र पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक,...
Read More Published on : 1 year agoबैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले फेरि आइतबार ९असार १० गते० २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी हुन लागेको हो। तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी...
Read More Published on : 1 year agoएनएमबि बैंकसगँको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वीच्याट पे आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ । यो साझेदारील वीच्याट मार्फत कारोवार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुको लागि नयाँ अवसर प्रदान गरेको छ ।वीच्याट...
Read More Published on : 1 year agoएलन मस्कले अर्को सबैभन्दा महत्वपूर्ण घोषणा पनि गरेका छन् । जस अनुसार अब ट्वीटरमा निकट भविष्यमै भ्वाइस तथा भिडियो कल पनि गर्न सकिनेछ । मस्कले भनेका छन्– यो फिचरसँगै अब मानिसहरुले आफ्नो फोन नम्बर नदिइकनै ट्वीटरबाटै विश्वको जुनसुकै ठाउँका अन्य व्यक्तिसँग कुराकानी गर्न सक्नेछन् । ट्वीटरका अनुसार...
Read More Published on : 1 year ago