इसेवा र एभरेष्टबैंकबीच भुक्तानी सहकार्यसम्वन्धी सम्झौता भएको छ । योसंगै अब इसेवाको खातामा भएको पैसा एभरेष्ट बैंकको एटिएमबाट झिक्न सकिने छ ।सो सेवा प्रदानका लागि इसेवा र एभरेष्ट बैंकबीच भएको सम्झौतापत्र इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जगदिश खड्का र एभरेष्ट...
Read More Published on : 2 years ago
बैंकहरुमा लगानीयोग्य पुँजी थुप्रिदै गएको छ । पछिल्लो समय कर्जाको माग नबढ्दा पछिल्लो समय बैंकहरुमा लगानीयोग्य पुँजी थुप्रीदै गएको हो । आर्थिक मन्दीका कारण अझै पनि बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । फलस्वरुप बैंकहरुमा लगानीयोग्य रकम अस्वभाविक रुपमा थुिप्रदै गएको हो । हाल बैकहरुमा ३ खर्ब ७० करोड बढी...
Read More Published on : 2 years ago
छिमेकी भारत र पाकिस्तानका सेयर बजारमा कीर्तिमानी उछाल आएको छ । सोमबार भारतीय सेयर बजार इतिहासकै नयाँ उचाइमा पुगेको छ भने पाकिस्तानमा पनि कहिल्यै नदेखिएको अस्वभाविक बृद्धि सोमबारै देखिएको छ ।भारतको बम्बे स्टक एक्सचेञ्जको सूचक सेन्सेक्स सोमबार ६५ हजार २...
Read More Published on : 2 years ago
वाणिज्य बैंकहरुको खुद नाफा ५७ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु गत बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । संचालनमा रहेका २१...
Read More Published on : 2 years agoएक फिक्स्ड डिपोजिट, एक FD को रूपमा पनि चिनिन्छ, बैंक र वित्तीय संस्थाहरु द्वारा आफ्नो ग्राहकहरु लाई पैसा बचत गर्न मद्दत गर्न को लागी प्रस्ताव गरिएको एक लगानी उपकरण हो। FD खाताको साथ, तपाईंले निश्चित अवधिको लागि पूर्वनिर्धारित ब्याज दरमा ठूलो रकम लगानी गर्न सक्नुहुन्छ।...
Read More Published on : 2 years ago
राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले शुकबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कूल ३९४ जना कर्मचारी माग गरेको हो ।बैंकले रिक्त रहेका विभिन्न तह र पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक,...
Read More Published on : 2 years ago
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले फेरि आइतबार ९असार १० गते० २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी हुन लागेको हो। तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी...
Read More Published on : 2 years ago
एनएमबि बैंकसगँको साझेदारी मार्फत छिमेकी राष्ट्र चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट वीच्याट पे आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ । यो साझेदारील वीच्याट मार्फत कारोवार गर्ने चिनियाँ पर्यटक, व्यवसायी र आगन्तुकहरुको लागि नयाँ अवसर प्रदान गरेको छ ।वीच्याट...
Read More Published on : 2 years ago
हिमालयन बैंक लिमिटेड र आरोगिन हेल्थ केयर रिसर्च सेन्टर बीच बैंकका ग्राहकहरुलाई उक्त हेल्थ केयर सेन्टरले प्रदान गर्दै आएको विभिन्न सेवा–सुबिधाहरुमा ५ देखि ४५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।काठमाडौँको विशालनगर स्थित सो हेल्थ केयर सेन्टर र...
Read More Published on : 2 years ago
नेपाल बीमा प्राधिकरणले लघु बीमा निर्देशन, २०७९ जारी गरेको छ । निर्जीवनतर्फ ५० लाख र जीवनतर्फ पाँच लाखसम्मको बीमा गर्न सकिने गरी लघु बीमा निर्देशन, २०७९ जारी भएको हो । बीमालेख अवधि, बीमा शुल्क, लघु बीमाले समेट्ने व्यवसायलगायत प्रावधानहरू समेटेर नेपाल...
Read More Published on : 2 years ago