मध्यपुर थिमि नगरपालिका–११ दिगुटोलका आशाबहादुर प्रजापतिको सिङ्गो परिवारलाई विगत एक महिनादेखि खाना खाने फुर्सदसम्म छैन । मध्यपुरथिमिमै पहिलो पटक २०२५ सालमा माटोबाट बनेको विद्युतीय हिटरको उत्पादन सुरु सुरु गरेका उनको छोरादेखि नातिसम्मको पुस्तालाई यतिखेर हिटर बनाउन भ्याइनभ्याइ भएपछि खाने फुर्सदसमेत नभएको हो ।
Read More Published on : 6 years ago
सरकारले बिहीबारदेखि सरकारी कर्मचारी बोक्ने बसलाई बिरामीलगायतका अन्य सर्वसाधारणका लागि नि:शुल्क रूपमा सञ्चालन गर्ने भएको छ । चारवटा सरकारी बस सर्वसाधारणका लागि बिहान ११ बजेदेखि साढे २ बजेसम्म मात्रै सञ्चालन हुनेछन् । सामान्य प्रशासन मन्त्रालयले एकीकृत परिवहन सेवाअन्तर्गत कर्मचारी बोक्न प्रयोग गरिने बस बिहीबारदेखि बिरामी...
Read More Published on : 6 years agoर्कीको अन्तालियामा नोभेम्बर १३ देखि १८ सम्म सम्पन्न ‘मिसेस् टप अफ द वर्ल्ड २०१५’ प्रतियोगितामा नेपालका तर्फबाट सहभागि भएकी रजनी थापाले फोर्थ रनर अपको उपाधि जित्न सफल भएकी छिन् । उनी प्रतियोगिमा मिसेस् डायमण्ड टप अफ द वर्ल्डको...
Read More Published on : 6 years agoमङ्सिर-सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर बिहीबार साँझ पुनः अर्को ४.० रिक्टर स्केलको परकम्प गएको छ । साँझ ५ बजेर ४४ मिनेट जाँदा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहान १० बजे ५.३ रिक्टर स्केलको परकम्प गएको थियो । गत वैशाख १२ गते...
Read More Published on : 6 years agoमङ्सिर-सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर बिहीबार साँझ पुनः अर्को ४.० रिक्टर स्केलको परकम्प गएको छ । साँझ ५ बजेर ४४ मिनेट जाँदा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहान १० बजे ५.३ रिक्टर स्केलको परकम्प गएको थियो । गत वैशाख १२ गते...
Read More Published on : 6 years agoकाठमाडौंमा विभिन्न कम्पनीका ग्याँस वितरण हुँदैछ । गएराती धादिंग लगायत उपत्यकाका विभिन्न ठाउँमा स्टक रहेका आधा भरिएका ग्याँस सिलिण्डर बाँड्न लागिएको हो । आजमात्रै उपत्यकामा१८ हजार भन्दा बढी सिलिन्डर ग्याँस वितरण गरिने नेपाल आयल निगमले जनाएको छ । निम्न कम्पनीका ग्याँस आज वितरण हुँदैछः एभरेष्ट ग्याँस...
Read More Published on : 6 years ago
सामसुङ कम्पनीले नेपालमा सामसुङ गियर एस २ सार्वजनिक गरेको छ। सामसुङ गियर २ लाई दुई मोडलमा प्रस्तुत गरिएको थियो। हाल गियर एस २ (स्पोर्टस भर्जन) सार्वजनिक गरिएको छ र गियर एस २ क्लासीक छिट्टै नै सार्वजनिक गरिने छ।
Read More Published on : 6 years ago