सामान्यतया महिलाले ओठमा लगाउने लिपिस्टक सुन्दरता बढाउनको लागि नै प्रयोग गरिएको हुन्छ । तर सुन्दा अचम्म लाग्न सक्छ एक युवतीले महिलामाथि हुने यौन हिंसा घटाउन लिपिस्टिकको साहारा लिएकी छिन् । काशि निवासी रोमा नाम गरेकी एक युवतीले लिपिष्टिकमा २२० भोल्टको झट्का लाग्ने आविष्कार गरेकि छिन् । उनका अनुसार,...
Read More Published on : 4 years agoयो प्राय केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ्र घाटी दुखने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने , ज्वरो आउने प्राय यो रोगका लक्षण हुन््र टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो । यो मुखको भित्री भाग जिब्रोको अन्तिम भागतिर एजबचथलह...
Read More Published on : 4 years agoकाठमाडौं—आत्महत्याको विवरण लेखी आफ्नो फेसबुकमा बिहीबार हालेका एक युवकलाई नेपाल प्रहरीले परामर्श दिएर बचाएको छ। फेसबुक आयरल्याण्डले उक्त पोस्टपछि प्रोफाइल अध्ययन गरी आज बिहान १ बजेतिर नेपाल प्रहरीलाई जानकारी गराई जीवनरक्षाको लागि अनुरोध गरेको थियो।
Read More Published on : 4 years agoकाठमाण्डौं । इतिहाँसमा नेपाल एकीकरण अभियानका नायकका रूपमा चिनिएका राजा पृथ्वीनारायण शाहको डरलाग्दो रुप कतिपयलाई थहा नहुन सक्छ । उनी एकदमै क्रुर स्वभावका पनि थिए । आफूले भनेको काम पूरा नभए घनघोर रिसको ज्वाला प्रकट गर्दथे । राज्य चलाउन कुशल र निडर व्यक्तित्वको धनी भए पनि उनी रिस...
Read More Published on : 4 years ago