अमेरिकाकी एलिसा कार्सनको उमेर १३ वर्षको भयो । तर, उनको इच्छा छ, मंगल ग्रहमा पाइला टेक्ने पहिलो मानिस बन्ने । मंगल ग्रहमा जाने, त्यो पहिलो पहिलो मानवका रुपमा यो चाहना राख्दैमा हुने होइन । तर, उनको सपना पूरा हुन सक्ने नासाले बताएको छ ।
Read More Published on : 4 years agoबिल गेट्स, ल्यारी इलिसन र जेफ बेजोस सूचना प्रविधिको क्षेत्रका सबैभन्दा धनाढ्य अमेरिकीहरु हुन् । यि तिन जना अमेरिकीहरु मात्र होइन विश्वका अन्य देशमा पनि धेरैजना त्यस्ता टेक टाइकुनहरु छन् जो धनाढ्य त छन् नै आफ्नो देशमा सूचना प्रविधिको क्षेत्रमा एक प्रकारको क्रान्ति ल्याउन सफल भएका छन् ।...

Read More Published on : 4 years agoअमेरिकाको क्यालिफोर्नियामा क्रेडिट कार्ड आकारकै चिप कम्प्युटर विकास भइरहेको छ । जसको बजार मूल्य मात्र ९ डलर अर्थात् ९ सय रुपियाँ पर्नेछ ।‘नेक्स्ट थिंग’नामक कम्पनीले उक्त प्रोजेक्टलाई अन्तिम रुप दिइरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । कम्पनीले उक्त कम्प्युटर २०१६ को सुरुवातमै बजारमा ल्याउने तयारी गरेको छ ।...
Read More Published on : 4 years agoकम्प्युटरको दुनियाँमा एउटा नयाँ युगको सुरुवात गर्ने कम्पनीको रुपमा एप्पल कम्पनीलाई मानिन्छ । कम्पनीले आफ्नो प्रविधिको आधारमा कम्प्युटरको दुनियाँमा एउटा भिन्न उद्देश्य हाँसिल गरिसकेको छ । कम्पनीको पहिलो कम्प्युटरको विषयमा मानिसहरु कति धेरै उत्साहित छन् भन्ने विषयमा यसको पहिलो कम्प्युटर ३६ करोड रुपैयाँमा बिक्रि भएको कुराले प्रस्ट पार्दछ...

Read More Published on : 4 years ago