हालसम्मकै तीव्र गतिको फोर जी मोबाइल इन्टरनेट परीक्षण सफल भएको फिनल्यान्डको एक मोबाइल नेटवर्क कम्पनीले दाबी गरेको छ । एलिसा नामको कम्पनीले १.९ जिबिपिएसको स्पिड परीक्षण सफल भएको जनाएको छ । जो फोर जी मोबाइल इन्टरनेटमा अहिलेसम्मकै उच्च गति हो । यदि यो गतिको इन्टरनेट भएमा...
Read More Published on : 6 years ago
हृवाट्सएपले पनि भिडियो कलिङको नयाँ फिचर लञ्च गर्न सक्नेछ । यो फिचरले उसको साथसाथै संसारको सबैभन्दा ठूलो म्यासेजिङ प्लेटफार्ममा केहि फेरबदल ल्याउनेछ । इण्डियन एक्प्रेसको रिपोर्ट अुनसार हृवार्टसएप क्यामेराबाट फोटो लिनको लागि फ्ल्यासजस्तो नयाँ फिचर पनि सार्वजनिक हुनसक्छ । यो सुविधाले कम प्रकाशका पनि सेल्फी लिन...
Read More Published on : 6 years agoएप्पलले हालै सार्वजनिक गरेको आइफोन सेभेन र सेभेन प्लसमा अनौठो समस्या देखिएको छ । सेभेन र सेभेन प्लसमा खरिद गरेका केहि उपभोक्ताले बताए अनुसार नयाँ फोनबाट अनौठो आवाज आउने गरेको छ, जुन सर्पको आवाजजस्तो सुनिन्छ । रिपोर्टका अनुसार यो आवाज एप्पलको ए १० फ्युजन प्रोसेसरकै हुनसक्छ ।
Read More Published on : 6 years ago
साधना बस्नेत काठमाण्डौं । भाद्र महिना द्वतिया तिथीका दिन हनुमानढोका नासल चोकमा शुभ साइतमा इन्द्र जात्राको लिङ्गो लिन जान गुरुजुको पल्टन, लिङ्गो ठेकेदार, मानन्धर समुह सहित भएर लिङ्गो लिन कालो बोका सहीत नाला प्रस्थान गर्दछन् । नाला स्थित सल्लाघारी वनमा पुगेपछि शुभ साइतमा कालो...
Read More Published on : 6 years ago