Breaking News

ब्रा नै नलगाई वक्षस्थल देखाएर कार्यक्रम चलाउनुपर्ने यो कस्तो

Feb Tue 2020 05:40:46

593 views

ब्रा नै नलगाई वक्षस्थल देखाएर कार्यक्रम चलाउनुपर्ने यो कस्तो

ब्रा नै नलगाई वक्षस्थलको आधा भाग देखाएर टेलीभिजनमा देखिँदै आएकी अलवानीयाकी एक कार्यक्रम प्रस्तोतालाई टेलीभिजनले सफाया दिएको छ । अल्वानीयाको फायर टिभीले उनले आफ्नो वक्षस्थल देखाएको आरोपमा नभई चर्चित म्यागेजीन प्लेव्वाईमा फोटोसुट गरेको आरोपमा उनलाई कारवाही गरेको जनाएको छ ।

ToplessPresent1

२१ वर्षीया सुन्दरी एन्कीका बोस इस्मेत द्रिष्टीले एकै पटक धेरै ठाउँबाट सुन्दरता देखाउन खोजेकाले उनलाई कारवाही गरिएको जनाएका छन् । शरीरको सुन्दरता वहुमुल्य वस्तु भएकाले विभिन्न प्ल्याटफर्मलाई प्रयोग गर्न नुहने उनको तर्क छ ।

topless newsreaderEnki-Bracaj2_2588960a

उक्त टिभीको नियम नै छ की हरेक महिला प्रस्तोताले स्तनको टुप्पा मात्रै छोपेर लगाएको पोशाकको टाँक नलगाई देखिनुपर्ने । हाल एन्कीको ठाउँमा अर्की प्रस्तोतालाई नियुक्त गरिएको छ । नयाँ प्रस्तोता ग्रेटाले आफ्ना आर्कषक स्तनलाई अझै स्पष्टसँग प्रर्दशन गरेको भन्दै बोस इस्मेतले तारिफ समेत गरेको द सन म्यागेजीनले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?