Breaking News

रोइरहेको गाईलाई देखेर सामाजिक सञ्जालमा भाइरल बन्यो भिडियो

Feb Tue 2020 05:40:36

448 views

रोइरहेको गाईलाई देखेर सामाजिक सञ्जालमा भाइरल बन्यो भिडियो

हाम्रो देशमा गाई राष्ट्रिय जनावर हो र हिन्दू धर्मअनुसार गाईलाई लक्ष्मीको रुपमा मानिन्छ । सामाजिक सञ्जालमा एक भिडियो रातारात भाइरल भइरहेको छ । उक्त भिडियोमा तपाई एक गाईलाई रोइरहेकी देख्न सक्नुहुन्छ । यो भिडियो जर्मनीको हो, जहाँ हत्या गर्नको लागि एक गाईलाई वधशालामा ल्याइएको हुन्छ ।गाईले सायद पत्ता पाएकी हुन्छिन् कि उनलाई हत्या गर्न लागिएको छ । तर जनावरको हकहितमा काम गर्नै एक संस्थाको कारण उक्त गाईलाई छोडाएर नयाँ घरमा ल्याइएको छ ।

 [embedyt] http://www.youtube.com/watch?v=bLeLQ2EUv_E[/embedyt]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?