Breaking News

नारीले पुरुषलाई यसरी अत्याचार गर्ने ठॉउ पनि रहेछ ? ( हेर्नुस तस्वीर सहित )

Feb Tue 2020 05:40:22

232 views

नारीले पुरुषलाई यसरी अत्याचार गर्ने ठॉउ पनि रहेछ ? ( हेर्नुस तस्वीर सहित )

८ मार्चमा अन्तराष्ट्रिय नारी दिवस मनाईयो । संसारभर महिलाहरु माथि भएका विभेदहरुको विरोध भयो । महिला आन्दोलनका शहीदहरुको सम्झना गरियो । तर अर्को तिर केही त्यस्ता महिलाले पुरुषमाथि अत्याचार गर्दो रहेछ भन्ने पनि देखियो । कि अण्डर वल्र्ड किङडममा महिला रानीले पुरुषलाई जनावार जस्तो व्यवहार गर्ने गरेको देखिएको छ ।सन् १९९६ मा चेक रिपव्लिक बाट बनेको सो सानो देशमा विमेन ओभर मेन भन्ने लक्ष्य नै राखिएको छ । यस देशकी रानी पेट्रीसिया १ ले सबै पुरुषमाथि एक छत्र राज चलाईरहेकी छिन् ।

यद्यपि यो देशलाई अन्य देश जस्तै मान्यता दिईएको छैन । यो देशमा जाने अन्य देशको पुरुषले रानीका लागि सोफा कुर्सी बनाउनु पर्ने हुन्छ । कुनै पनि पुरुषले रक्सी खाएको भेटिएमा उसलाई मालिक्निीको खुट्टामा मुख राखेर पिउन बाध्य पारीन्छ । ३ हेक्टरमा विभिन्न महल रहेका छन् । जहाबाट महिलाहरुले शासन गर्दछन् ।mahila

रानीको आदेशमा या रानी आफैले पनि पुरुषहरुलाई पिट्ने घोच्ने, चुरोटको ठूटाले पोल्ने जस्ता अमानवीय काम हुने गरेको देखिएको विभिन्न अन्तराष्ट्रिय अनलाईनहरुले उल्लेख गरेका छन् ।

- Mirmireonline.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?