ट्राभल एण्ड टुरिजम्ममार्फत देशको पर्यटन क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना भएको जानकाी ट्राभल एण्ड टुरले विगत ५ वर्षदेखि सेवामुलक कार्यहरु गर्दै आएको छ । आन्तरिक र बाह्य पर्यटनलाई सहयोग पुर्याउने हेतुले ट्राभल सेवाहरु सञ्चालन गर्दै आएको राम जानकी ट्राभल एण्ड टुरले सिंगापुर, मलेसिया र थाइल्याण्ड टुरको नयाँ अफर ल्याएको छ । कम्बो प्याकेज नामक सिंगापुर, मलेसिया र थाइल्याण्ड टुरको रु १ लाख बीस हजारमा ९ रात १० दिनको टुर थ्रिस्टार होटलमा व्यवस्था रहने राम जानकी ट्राभलले जनाएको छ ।
Combo Package: Malaysia + Singapore + Thailand Tour (9 Nights and 10 Days)
Price: Rs. 1,20,000/-
===========================
Package Includes:
✔ 3 Star Hotel Accommodation on Twin sharing basis
✔ Daily Breakfast
✔ Visa processing & documentation fee
✔ Sightseeing as per Itinerary
✔ Round-trip Airfare
✔ Return Airport Transfers
✔ All tours and transfers
✔ Applicable Taxes
त्यस्तै ४ दिन ५ रातको थाइल्याण्ड टुर अफर रु ५५ हजार ५ सय ५५ रुपैयाँमा ल्याएको छ । यो टुरमा पनि थ्रिस्टार होटलमा नै टुर व्यवस्थापन रहेको राम जानकी ट्राभलको अफरमा उल्लेख छ ।
Amazing Thailand Tour (4 Nights and 5 Days)
Price: Rs. 55,555/- ===========================
Package Includes:
✔ 3 Star Hotel Accommodation on Twin sharing basis
✔ Daily Breakfast
✔ Visa processing & documentation fee
✔ Sightseeing as per Itinerary
✔ Round-trip Airfare
✔ Return Airport Transfers
✔ All tours and transfers
✔ Applicable Taxes
राम जानकी ट्राभल एण्ड टुरलाई अर्चना पाण्डेले सञ्चालन गरिरहेकी छिन् । महिलाहरुले केही गर्न सक्तैनन् भन्ने नेपाली समाजको भ्रम चिर्न अर्चना ट्राभल एण्ड टुर मार्फत देशको पर्यटन व्यवसायमा विगत ५ वर्षदेखि लागिपरेकी छिन् । भाग्यलाई भन्दा मिहिनेत र परिश्रमको कर्ममा विश्वास राख्ने पाण्डेको ट्राभल एण्ड टुरको अभियानलाई हामी सबैको सहयोग आवश्यक छ ।