Breaking News

अब २५० भन्दा बढी एचडि च्यानल “क्लियर टिभि ” मा आउँछ

Feb Tue 2020 05:40:43

752 views

अब   २५० भन्दा बढी एचडि च्यानल “क्लियर टिभि ” मा आउँछ
सुबिसु केबलनेटले क्लियर टिभि सेवामा २५० पचास भन्दा बढी डिजिटल च्यानलहरु बिस्तार गरेको छ । सुबिसु हाल नेपालकै सबैभन्दा बढि एचडि  तथा डिजिट च्यानल सेवा प्रदायक कम्पनी रहेको छ । जसमा ६० भन्दा बढि एचडि च्यानल हरु रहेका छन् । कम्पनीले खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवनसशैली अन्तर्गत पर्ने २५० पचास भन्दा बढी डिजिटलर एचडि च्यानलहरु ग्राहकका लागि १९९९ को अफर रहेको ल्याएको छ । जसमा ग्राहकहरुले सेटअप बक्स इन्सटेलेशन चार्ज  र २ महिनाको सबक्रिबसन सेवा प्राप्त गर्नेछन् । क्लियर टिभि सेवा बेसिक र प्रिमीयम गरी दुई प्याकेजहरु मा उपलव्ध छ र प्रति महिना न्युनतम ५ सय देखि ७ सय सेवा शुल्क रहेको तिर्नुपर्नेछ । साथै कम्पनिले एकमुष्ट ३, ६ र १२ महिनाको सेवा खरिदगर्दा बिषेश छुट दिनेछ ।  ग्राहकहरुले क्लियर टिभि र इन्टरनेट सेवाको वन्डलिडप्याकेजहरु पनि उपयुक्त मुल्यमा प्राप्त गर्न सक्नेछन् । क्लियर टिभि सेवामा एक वा सो भन्दा बढी जडान सेवा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?