Breaking News

मोडल काजल खनालको यो तस्वीर कसरी लिक भयो हंगामा

Feb Wed 2020 02:40:52

999 views

मोडल काजल खनालको यो तस्वीर कसरी लिक भयो हंगामा

मोरङ–सम्वेदनशिल अंग देखिएने गरी खिचिएको तस्बीर सार्वजनिक भएपछि मोडल काजल खनालको सर्वत्र आलोचना भइरहेको छ । तर, मोडल खनालले सार्वजनिक तस्बीर आफूले नखिचेको दाबी गरेकी छन् ।खनाल

उनले भनिन् ‘मैले सम्वेदनशिल अंग देखाएर तस्बीर खिचेको छैन, कसरी यस्तो तस्बीर सार्वजनिक भयो ।’ विभिन्न अनलाइनमा आफ्नो सम्वेदनशील अंग देखिएको तस्बीर सार्वजनिक भएपछि आफू अचम्ममा परेको उनले बताइन् । कामचोर फिल्मबाट अभिनयमा आएकी मोडल खनालले मोडलिङमा संघर्षरत रहेको अवस्थामा आफ्नो चरित्र हत्या गर्न खोजेको बताइन् । आफूलाई अंग देखाएर कलाकारिता क्षेत्रमा स्थापित हुने इच्छा नभएको उनले बताइन् । ‘आफ्नो इज्जत फालेर कलाकारिता क्षेत्रमा आउने इच्छा छैन’, उनले भनिन । उनले आफूले फोटो नखिचाएको दाबी गरेपनि आखिर कसरी सार्वजनिक भयो उनको तस्बीर ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?