Breaking News

सरकारले भोलिदेखि राजधानीमा १५ रुपैयाँ किलोमा सर्वसाधारणलाई दाउरा बिक्री गर्ने

Feb Tue 2020 05:40:29

422 views

सरकारले भोलिदेखि राजधानीमा १५ रुपैयाँ किलोमा सर्वसाधारणलाई दाउरा बिक्री गर्ने

वन मन्त्रालयले आइतबारदेखि सर्वसाधारणलाई दाउरा बिक्री गर्ने भएको छ । ‘आइतबार बिहानैदेखि बालकुमारी र गौशालाबाट सर्वसाधारणले रु १५ रुपैया किलोमा दाउरा किन्न सक्ने वन मन्त्रालयले जनाएको छ । एक परिवारले बढीमा एक सय किलो दाउरा किन्न पाउनेछन् । शुक्रबारबाट नै सर्वसाधारणलाई दाउरा बिक्री गर्ने तयारी भए पनि कर्मचारी अभाव र भाईटीका परेकाले आइतबारदेखि बालकुमारी र गौशालामा रहेको टिसिएनको आफ्नै डिपोबाट बिक्री सुरु गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?