Breaking News

इण्डियाको नाकाबन्दीको बिरोधमा मानव साङ्लोमा घेरियो काठमाडौं चक्रपथ यसरी भिडियोसहित

Feb Tue 2020 05:40:38

368 views

इण्डियाको नाकाबन्दीको बिरोधमा मानव साङ्लोमा घेरियो काठमाडौं चक्रपथ यसरी  भिडियोसहित

काठमाडौं । भारतले दुई महिनादेखि जारी राखेको नाकाबन्दीको विरुद्ध लाखौ विद्यार्थीहरु सडकमा उत्रिएर प्रर्दशन गरेका छन् ।

तराई मधेसको तीन महिनादेखिको आन्दोलन र भारतीय नाकाबन्दीको कारण अधिकार कुण्ठित भएको भन्दै विद्यार्थीहरुले राजधानीको चक्रपथ घेराऊ गर्दै प्रदर्शन गरेका हुन् ।

नाकाबन्दीको घटनालाई अन्तर्राष्ट्रियकरण गर्नको लागि प्याबसन, एनप्याबसन, विद्यार्थी संकगठन, शिक्षक संगठन, अभिाभावक संघ नेपाल, राष्ट्रिय अभिभावक सं, एन इष्टू र हिसान लगायको सहभागीतमा कंलकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, महारागन्ज, चक्रपथ, बालाजु, स्वयम्भु, हुँदै पुन कंककीमसम्म मानव साङगो बनाएर प्रदेशर्दन गरिरेहका छन् ।

[embedyt] http://www.youtube.com/watch?v=_HWVHFgggdw[/embedyt]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?