Breaking News

तेश्रो विश्वयुद्धबारे सनसनीपूर्ण खुलासा, रुसले अमेरिकालाई यसरी पार्नेछ ध्वस्त !

Feb Tue 2020 05:40:36

248 views

तेश्रो विश्वयुद्धबारे सनसनीपूर्ण खुलासा, रुसले अमेरिकालाई यसरी पार्नेछ ध्वस्त !

पहिलो र दोश्रो विश्व युद्धका कारण विश्वले निकै क्षति व्यहोर्नु पर्यो । युद्धले उचित परिणाम नदिएपछि विश्वका शक्तिशाली राष्ट्रले शान्ति मिसन चलाउँदै विश्व विकासमा लागे । तरपनि आफ्नो शक्ति बलियो भएको देखाउन ती देशहरु लागिपरेका छन् । पछिल्लो समय उत्तर कोरियाले गरेको हाइड्रोजन बमको परीक्षण पनि त्यसको एउटा गतिलो उदाहरण हो ।

यही सन्दर्शमा यदी तेश्रो विश्व भयो भने के हुन्छ त ?, कसले जित्ला ? यस विषयमा राहुल मिश्रले इण्डिया टुडेमा आफ्ना नीजि विचारहरु राखेका छन् ।

उनक अनुसार यदी तेश्रो विश्व युद्ध भएमा अमेरिका र रुस आपने सामने हुनेछन् । दुवै देश न्यूक्लिएर बममा विश्वको सवैभन्दा शक्तिशाली देश हुन् । यदी त्यस्तो भएमा न्यूक्लिएर हमला नै जितको निर्णायक बिन्दु बन्नेछ । त्यसपछि यी पाँच कारणले रुसले अमेरिकालाई हराउनेछ ।

१. रुससँग १,६४३ न्यूक्लिएर मिसाइल तयार छन् जब कि अमेरिकासँग १,६४२ छन् । २. रुसको सबैभन्दा शक्तिशाली मिसाइल एसएस–१८ हो । यसको एक झट्काले पुरै न्यूओर्क राज्यलाई धोस्त पार्न सक्छ । नाटोले यस मिसाइलको नाम सैटेन दिएको छ किन कि यो १० न्यूक्लिएर बमबाट बनेको छ र यसको धोस्त पार्ने क्षमता हिरोसिमामा झरेको बमभन्दा डेढ हजार गुणा बढी छ ।

३. अमेरिकाको ८० प्रतिशत जनसंख्या देशको देशको पूर्व र पश्चिम क्षेत्रमा छन् । यस क्षेत्रलाई निशाना बनाएर हानिएका मिसाइलले केही क्षणमै त्यहाँ नरसंहार मच्याउन सक्छन् । रुसको जनसंख्या अमेरिकाको भन्दा कम भएता पनि त्यो पुरै देशमा फैलिएको छ । त्यसैले रुस पहिलो र दोश्रो न्यूक्लिएर हमला पछि पनि बच्ने छ ।

४.युद्धमा दुस्मनको मस्तिष्कको अवस्थालाई पढ्ने कलामा रुसले महाभारत बनाएको छ । रुसका जासुस विश्वभर हमेरिकाको भन्दा धेरै चुस्त छन् । युद्धको समयमा यिनको भूमिकाले रुसको जीतलाई सुनिस्चित पार्ने छ ।

५. अमेरिकाको तयारीका बारेमा उनीहरु अन्दा यसरी लगाउँछन् कि अहिलेसम्म दुई अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र जिमि कार्टर न्यूक्लिएर हमला गर्नका लागि कोर्ड कार्ड हराइसकेका छन् । क्लिन्टनले त कैयौँ महिनौँसम्म कार्डलाई सुटसँगै ड्राई क्लिनिङका लागि दिएका थिए । र कमान्डो सम्हाल्ने अमेरिकी कमान्डर रक्सीको नशामा पाइएका छन् र वोदका उनको मनपर्ने रक्सी हो ।

- Kathmandutoday.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?