Breaking News

प्रयोगशालाबाट पुनः प्रयोग गर्न मिल्ने बनाइन्छ आईफोन यसरी

Feb Tue 2020 05:40:22

627 views

प्रयोगशालाबाट पुनः प्रयोग गर्न मिल्ने बनाइन्छ आईफोन यसरी

अमेरिकी प्रविधि कम्पनी एप्पलले पनि विद्युचतीय फोहोर कम गर्न महत्वपूर्ण कदम उठाएको छ । कम्पनीले हालसालै आफ्नो एक गोप्य प्रयोगशालाको विषयमा जानकारी दिएको छ ।

यो ल्याबमा दैनिकरुपमा सयौं आईफोन डिसेम्बर र पुनः प्रयोग गर्न सकिन्छ । यसका लागि रोबोड डेजीले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । यसले एक घण्टामा २ सय आईफोनलाई डिसेम्बर गरेर त्यसको उपयोगी सामग्रीलाई छुट्याउन सक्छ ।

 तर, यो कम्पनीको पहिलो रोबोट भने होइन । सन् २०१६ मा एप्पलले पुनप्रयोग गर्न सक्ने किसिमको रोबोट लियाम बनाएको थियो । डेजी भने ल्या भन्दा पनि धेरै एडभान्स छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?