Breaking News

काठमाडौमा १४ सय ३५ सिलिण्डर नेपाल ग्याँस बाँडिदै,कहाँ कति ? (सूची सहित)

Feb Tue 2020 05:40:42

390 views

काठमाडौमा १४ सय ३५ सिलिण्डर नेपाल ग्याँस बाँडिदै,कहाँ कति ? (सूची सहित)

नेपाल ग्यासले विहिवार उपत्यकाका विभिन्न १६ वटा डिलरमार्फत १४ सय ३५ सिलिण्डर आधा भरिएका ग्याँस वितरण गर्दैछ । भारतिय नाकावन्दीको कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको विभिन्न १४ वटा डिलरमार्फत १४ सय ३५ सिलिण्डर वितरणका लागि पठाइएको नेपाल ग्यास कम्पनीले जनाएको छ।

10415612_644065949065420_4768122275994098006_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?