Breaking News

शुक्रबारदेखि दश घन्टा लोडसेडिङ हुने तालिका सहित

Feb Wed 2020 02:40:27

538 views

शुक्रबारदेखि दश घन्टा लोडसेडिङ हुने तालिका सहित

प्राधिकरणले शुक्रबारदेखि लागू हुने गरी सातामा ७० घन्टाको दरले विद्युत्भार कटौती गर्न लागेको हो । नेपालमा हाल ४३ जलविद्युत् आयोजनाबाट ७१८ मेगावाट उत्पादन हुँदै आए पनि सबै आयोजना नदी प्रवाहमा आधारित भएका कारण विद्युत् उत्पादन ५० प्रतिशतभन्दा बढीले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?