Breaking News

त्रियोग स्कुलमा ग्रान्डी अस्पतालकोे ’स्माइल डेन्टल क्याम्प सम्पन्न

Feb Wed 2020 02:40:24

787 views

त्रियोग स्कुलमा ग्रान्डी अस्पतालकोे ’स्माइल डेन्टल क्याम्प  सम्पन्न

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले राजधानीको धापासीस्थित त्रियोग स्कुलमा ‘’स्माइल डेन्टल क्याम्प ‘’ सम्पन्न गरेको छ । सो क्याम्पमा कन्सल्ट्यान्ट डेन्टल सर्जन डा। सितल श्रेष्ठ तथा कन्सल्ट्यान्ट अर्थोडोन्टिस डा.संजय प्रसाद गुप्ताले मुख तथा दाँतका स्वास्थ्य वारे जानकारीका साथै मुखको सरसफाइमा ध्यानदिनुपर्ने कुराहरुवारे जानकारी गराउनु भएको थियो।

क्याम्पमा त्रियोग स्कुलमा अध्ययनरत कक्षा केजी देखी कक्षा ४ सम्मका छात्रछात्राको दन्त परिक्षण गरीएको थियो। ग्रान्डि अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता क्याम्पहरु नियमित रुपमा संचालन गर्दै आइरहेको छ।

स्माइल डेन्टल क्याम्पका केही फोटो झलकहरु

camp dds der smil ss

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?