Breaking News

संसारकै क्रूर सिरियल किलर : जस्ले पहिला साथी बनाउँछन्, माने सहमतीमा सेक्स गर्छन् नमाले बलात्कार पछि हत्या गरी मासु समेत खान्छन्

Feb Wed 2020 02:40:36

793 views

संसारकै क्रूर सिरियल किलर : जस्ले पहिला साथी बनाउँछन्, माने सहमतीमा सेक्स गर्छन् नमाले बलात्कार पछि हत्या गरी मासु समेत खान्छन्

संसारमा मानिसलाई नै खाने मानिसका विषयसँग सम्बन्धित धेरै घटना बाहिर आएका छन् । यस्ता मानिसलाई नरभक्षी मानिस भनिन्छ । यि नरभक्षी मानिसले पहिला सामान्य मानिस झै नजिकिएर साथी बनाउँछन् र पछि साथी कै हत्या गरेर उनीहरुलाई नै खान समेत पछि पर्दैनन् । नरभक्षीका एक साक्षी हुन् एंद्रेई चिकातिलो । चिकातिलो यूक्रेनमा जन्मिएका एक सीरियल किलर र बलात्कारी हुन् ।

man-eater-people-2_145674 vampaier

चिकातिलोले ५० भन्दा बढी हत्याको स्विकार गरिसकेका छन् । उनले मानिसहरुलाई पहिले साथी बनाउने, महिला वा युवती भए मानेको खण्डमा पहिला शारीरिक शोषण गर्ने नमाने बलात्कार गरेर भए पनि हत्या गर्ने गरेका चिकातिलोलाई १४ फेब्रुअरी १९९४ मा फाँसीको सजाय दिइएको डेलीमेलले उल्लेख गरेको छ ।

man-eater-people-4_1

त्यस्तै क्रूर नरभक्षीको अर्को उदाहरण हुन् अल्बर्ट फिश । अल्बर्ट एक विकृत मानसिकताका अपराधी र नरभक्षी थिए । अल्बर्टले एक १० वर्षे वर्षीय बालीकाको अष्ट्रेलीयाबाट अपहरण गरेर ६ वर्षसम्म बालीकाको परिवारलाई तड्पाएर हत्याको जानकारी दिए । उनले बालीकाको हत्या गरेर मासु खाएको चिठी समेत परिवारलाई पठाएका थिए । उनलाई अपहरण, हत्या र नरभक्षणको आरोपमा १६ जनवरी १९३६ मा फाँसी दिएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?