सामसुङले बजारमा पट्याउन मिल्ने ट्याबलेट ल्याउने तयारी गरेको छ । सन् २०१७ सम्ममा कम्पनीले फोल्ड गर्न सकिने ट्याबलेट लन्च गर्नसक्ने जनाएको छ । दक्षिण कोरिया मिडिया इटी न्यूजको रिपोर्टका अनुसार उक्त ट्याबलेटको आकार फोल्ड हुँदा ५ इन्च र खोल्दा ७ इन्च हुनेछ । वास्तवमा यो ग्याजेट ट्याबलेट तथा स्मार्टफोनको ठिमाहा जस्तो आकारमा हुनेछ र यसलाई स्मार्लेट भनिएको छ । सामसुङले यो ग्याजेटमा विशेष खालको ओएलइडी डिस्प्ले प्रयोग गर्नेछ जसलाई ठ्याक्कै आधा मोड्न सकिन्छ । कम्पनीले यो ग्याजेटको प्रोटोटाइप तयार गरिसकेको छ । यहीँ वर्षको दोश्रो अर्धवाषिर्कीबाट वृहत स्तरमा यो ट्याबलेटको उत्पादन सुरु गरिने रिपोर्टमा उल्लेख छ ।
Top seeds Spieth, Day, McIlroy advance at Match Play
Fix MB and running mash browser_tests under swarming
Public sentencing of protesting workers backfires in China
ID: Governor Otter Signs Permitless Carry, Idaho Becomes Ninth Constitutional Carry State
The South China Sea's 'White-Hull' Warfare
NBAA Urges Call To Action For FAA Reauthorization Bill
2 years ago