Breaking News

आफु जन्मेकोबार बाट थाहा पाउन सकिन्छ यी ७ कुरा

Feb Tue 2020 05:40:35

742 views

आफु जन्मेकोबार बाट थाहा पाउन सकिन्छ यी ७ कुरा

हप्ताको सात दिनका कारक ग्रहहरू भिन्दाभिन्दै हुन्छन्। आइतबारको कारक ग्रह सूर्य हो अनि सोमबारको चन्द्र, मङ्गलबारको मङ्गल, बुधबारको बुध, विहिबारको वृहस्पति, शुक्रबारको शुक्र र शनिबारको कारक ग्रह शनि हो।

ज्योतिषी शास्त्रका अनुसार, व्यक्तिको जन्म जुन बार हुन्छ, त्यस बारको कारक ग्रहको प्रभाव उस व्यक्तिको स्वभाव र भविष्यमा पर्दछ। त्यसैले जान्नुहोस्, तपाईँको जन्मबारको अनुसार तपाईँको र तपाईँको साथीभाइको स्वभावको बारेमा केहि कुराहरूः

sunday-jan janmabar tuesday Wednesday

Thrusday

Friday

-Kathmandu.info

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?