Breaking News

आइटी सर्ट नेपालको इन्टरनेट सुरक्षा चुनौती विषयक छलफल कार्यक्रम

Feb Tue 2020 05:40:34

305 views

आइटी सर्ट नेपालको इन्टरनेट सुरक्षा चुनौती विषयक छलफल कार्यक्रम

ललितपुरमा आइटी सर्ट नेपालले इन्टरनेट सेक्युरिटीको थ्रिएट र चुनौती विषयमा आइएसपीहरुसग छलफल कार्यक्रम सम्पन्न गरेको छ । सूचना प्रविधि सूरक्षण आकस्मिक पहूच समुह, नेपाल आइटी सर्ट ले इन्टरनेट क्षेत्रमा भइरहेका थ्रेट्स र यसका समाधानको बारेमा सरोकारवाला आइएसपीहको सहभागिता रहेको कार्यक्रममा इन्टरनेट प्रयोगकर्ताबाट आउन सक्ने थ्रेट, स्पाम अन्य चुनौतीहरुको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा वल्र्डलिंक, सुबिसु, क्लासिक टेक, भायनेट, हन्स लगायतका आइएसपीहरुबाट प्राविधिक रुपमा काम गर्ने सिस्टम इन्जिनियरहरुको सहभागिता रहेको थियो ।IT sert1

आइटी सर्टका तर्फबाट अध्यक्ष राजनराज पन्तले नेपालमा आइरहेको इन्टरनेट थ्रेट, क्राइमहरुका बारेमा जानकारी लिएर यसको समाधानको लागि अन्तराष्ट्रिय सस्थाहरुसग समन्वय गरि कार्यक्रमहरु ल्याइने बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?