Breaking News

क्यान महासंघको अध्यक्षमा सुनैना घिमिरे पाण्डे र नवराज कुँवर भिड्दै ! कसको प्यानल बलियो ?

Feb Tue 2020 05:40:16

652 views

क्यान महासंघको अध्यक्षमा सुनैना घिमिरे पाण्डे र नवराज कुँवर भिड्दै ! कसको प्यानल बलियो ?

काठमाडौं । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को १३औं कार्यसमितिको निर्वाचनको लागि सुनैना घिमिरे पाण्डेको समूह र नवराज कुँवरको समूहले छुट्टाछुट्टै उम्मेदवारीको घोषणा गरेका छन् ।

मंसिर ७ गते हुने नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि दुबै समूह प्रतिस्पर्धामा उत्रेका छन् । सुनैना र नवराजको समुहको क्यान सदस्यहरुबीच दौडधुप नै चलेको छ । 

दुबै समूहले आफ्ना समूहलाई जिताउन सदस्यहरुबीच अपील समेत गरेका छन् ।नवराज कुँवरको प्यानलमा को को उम्मेदवार ?

नवराज कुँवर समूहले एक कार्यक्रमका बीच आफ्नो प्यानलबाट उम्मेदवारी दिएका सदस्य प्रत्याशीहरुको नामावली जानकारी गराएको छ ।

अध्यक्ष : नवराज कुँवर

१. संस्थागत साधारण समूहबाट  राजन कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, सुरेन्द्र न्यौपाने, निरञ्जन पटेल

२. संस्थागत आजीवन समूहबाट डा. पवनकुमार शर्मा, नवीन जोशी, राजेन्द्र अर्याल

३. व्यक्तिगत आजीवन समूहबाट प्रा.डा. सुवर्ण शाक्य, विक्रम श्रेष्ठ, दामोदर अधिकारी

४. व्यक्तिगत साधारण समूहबाट खुशल रेग्मी, रत्नतारा वैद्य, सुवास खड्का, घनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेशराज कार्की

५. वस्तुगत सदस्य समूहबाट नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी, प्रताप सापकोटा

६. लेखा समिति लक्ष्मण यादव (संस्थागत सदस्य समूह), हृदयमान श्रेष्ठ (व्यक्तिगत सदस्य), भिमसेन गिरी (जिल्ला शाखा)

७. जिल्ला शाखा समूहबाट प्रदेश १ निर्णय हुन बाँकी प्रदेश २ : दीपेन्द्रराज सिंह र भुपालदास श्रेष्ठ प्रदेश ३ : शेखरनाथ दुलाल र भानु शर्मा गण्डकी प्रदेश : अशोकबाबु राना र एक जना बाँकी प्रदेश ५ : रेशम गिरी र ध्रुवराज शर्मा (सुदिप) कर्णाली प्रदेश : दलबहादुर खड्का र भीम मल्ल सुदूरपश्चिम प्रदेश : हर्क सेठ्ठी र खेमराज ढुंगाना 

सुनैना घिमिरे पाण्डे टिम तर्फबाट उम्मेदवारहरु

क्यान महासंघको निर्वाचनको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष सुनैना घिमिरे पाण्डे समूहले पनि एक कार्यक्रमका बीच घोषणा सभामार्फत आफ्नो उम्मेदवारीका साथै समूहको उम्मेदवारीसमेत घोषणा गरिसकेको छ।

अध्यक्ष सुनैना घिमिरे पाण्डे

संस्थागत आजिवन सदस्यतर्फ

विक्रम सिंह, टिम एसिया नेपाल प्रालि ई. समीर प्रधान, सिल्भरक्रेष्ट नेटवक्र्स प्रालि अहमद खान, एप्टेक कम्प्यूटर एजुकेसन प्रालि

संस्थागत सदस्यतर्फ

विश्वराम बलामी, स्वस्तिक डिस्ट्रिब्युसन प्रालि अरुण वंशल, हाई–टेक ईन्जिनियरिङ प्रालि उमेश रघुबंशी, ईन्फो डेभलपर्स प्रालि रञ्जितकुमार पोद्दार, साथी ट्रेडिङ्ग ईन्टरनेशनल प्रालि बुद्धरत्न मानन्धर, यु–सफ्ट कम्प्यूटर प्रालि सरिता सिंह कायस्थ, ओसियन कम्प्यूटर प्रालि नुच्छे महर्जन, नेसनल कम्प्यूटर वल्र्ड प्रालि

व्यक्तिगत आजिवन सदस्यतर्फ

हेमपाल श्रेष्ठ सुमनलाल प्रधान ई. अमीत अग्रवाल

व्यक्तिगत सदस्यतर्फ

रेगबहादुर भण्डारी चन्द्रविलास भुर्तेल ई. गुण केशरी प्रधान ई. वसन्त लिङ्गथेप डा.श्रीधर मरासिनी रुपेश भक्त श्रेष्ठ सुष्मा शर्मा

प्रादेशिक सदस्य समुह सदस्यतर्फ

प्रदेश १ ठाकुर कुमार श्रेष्ठ– सुनसरी भुपेन्द्र मैनाली– झापा

प्रदेश २ जितेन्द्र रौनियार– रौतहट सरोज बाबु न्यौपाने – सर्लाही

प्रदेश ३ श्यामकल श्रेष्ठ– मकवानपुर जयराम हुमागाई– काभ्रे

गण्डकी प्रदेश जगनबहादुर गुरुङ– कास्की कृष्ण पौडेल(कुमार)– बाग्लुङ

कर्णाली प्रदेशः पुर्णदेव अधिकारी– सुर्खेत

सुदुर पश्चिम प्रदेशः मनोहरकुमार श्रेष्ठ– कैलाली खेमराज ढुङ्गाना– अछाम लेखा समिति सदस्यतर्फः राजु कट्टेलः व्यक्तिगत समुहबाट केशव भट्टराईः संस्थागत समुहबाट नारायण क्षेत्रीः जिल्ला शाखा समुहबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?