Breaking News

गर्भवती भएका नेपाली सेलिब्रिटीहरु यस्ता (फोटोफिचर)

Feb Tue 2020 05:40:16

681 views

गर्भवती भएका नेपाली सेलिब्रिटीहरु यस्ता (फोटोफिचर)

काठमाडौं– नेपाली सेलिब्रिटीहरुले यतिबेला आफू गर्भवती रहेका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । ‘गर्भवती हुनुको गर्व’लाई सबसँग बाँडिरहेका छन् । केही समयअघि पूर्वमिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री तथा पूर्व मिस नेपाल झरना बज्रचार्यले आफू गर्भवती रहेका तिस्बर सामाजिक सञ्जालमा पोष्ट गरे । ‘चाहना सकियो’ जस्ता हिट गीतकी गायिका शशी रावलले आफू गर्भवती रहेको तस्बिर विहीवार फेसबुकमा पोष्ट गरिन् ।  यसैगरी भर्खर रिलिज फिल्म ‘पशुपतिप्रसाद’का हनुमानजी रविन्द्रसिंह बानियाँले पनि आफू सन्तानको पीता बन्ने क्रममा रहेको श्रीमतिसहितको तस्बिर पोष्ट गरेका छन् ।

jhaaa

पूर्व मिस नेपाल झरना बज्रचार्य

malvika

पूर्वमिस नेपाल माल्भिका सुब्बा

malvika 333

sashi

गायिका शशी रावल

‘पशुपतिप्रसाद’का हनुमानजी रविन्द्रसिंह बानियाँ श्रीमतिसहित

-स्वास्थ्य खबरपत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?