Breaking News

एनआइसी एशिया बैंकले २० प्रतिशत लाभांश दिने

Oct Thu 2020 04:24:59

1039 views

एनआइसी एशिया बैंकले २० प्रतिशत लाभांश दिने

काठमाडौं । एनआइसी एशिया बैंकले गत आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको ४ सय ६० ‍औ सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो।

लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृत भए पनछ बैंकले साधारणसभामा प्रस्तुत गर्ने छ। साधारणसभाबाट पारित भए सँगै शेयर शेयरधनीको खातामा पठाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?