Breaking News

स्टाण्डर्ड चार्टर्ड बैंकलेको लाभांश घोषणा : शेयरधनीले कति पाउने भए हेर्नुहोस्

Oct Thu 2020 09:52:59

970 views

स्टाण्डर्ड चार्टर्ड बैंकलेको लाभांश घोषणा : शेयरधनीले कति पाउने भए हेर्नुहोस्

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक (एससीबी) ले ७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको १३ कात्तिकमा बसेको संचालक समिति बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र प्रतिकित्ता ४ रुपैयाँ ८४ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंक संचालक समितिको ४०३औं संचालक समिति बैठकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?