युट्युबमा भिडियो हेर्दा किबोर्ड सर्टकट प्रयोग गरेर धेरै काम गर्न सकिन्छ । यहाँ युट्युब सर्टकटको बारेमा चर्चा गरौँः १) K : पज या प्ले गर्नका लागी २) J : १० सेकेण्ड रिवाइन्ड गर्नका लागी ३) L : १० सेकेण्ड अगाडी बढाउनका लागी ४) M : साउण्ड बन्द गर्नका लागी...
Read More Published on : 4 years agoफेसबुक म्यासेन्जर वा वालमा तपाईंको नाम जोडिएर कुनै भिडियो लिंक र पोष्ट देख्नुभयो? यस्तो भिडियो रुपी भाइरस केही दिन यता फेसबुकमा फैलिरहेको छ । फेसबुकमा यस्ता लिंक देख्नु भएमा ख्याल गर्नु है, यस्ता लिंक असुरक्षित पनि हुन सक्छन् । सामाजिक सञ्जालमा ह्याकरले फिसिङ, ह्याकिङ वा भाइरस फैलाउने उद्देश्यले यस्ता लिंक...
Read More Published on : 4 years agoमहावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ । नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठ वटा पंखा भएको र दुईवटा पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल...

Read More Published on : 4 years agoनेपाल मोबाईल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट प्रथम उपाध्यक्षमा चिरञ्जीवि ओली, उपाध्यक्षमा राहुल सरावगी, महासचिवमा रद्युनाथ त्रिपाठी, सचिवमा लोकेश सापकोटा, कोषाध्यक्षमा उमेश चौलागाई, सह–कोषाध्यक्षमा माधवप्रसाद प्रजापति चयन भएका छन् । त्यसैगरी केन्द्रीय सदस्यहरुमा हरि विष्ट, सुरेश प्रसाई, सरोज श्रेष्ठ,...
Read More Published on : 4 years ago