साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटी सम्बन्धी एजेण्डामाथि छलफल इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) ले July 27 & 28 (साउन ११ र १२) गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ गर्ने भएको छ । समिटमा साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटी सम्बन्धी एजेण्डामाथि छलफल तथा कार्यपत्र...
Read More Published on : 4 years agoकाठमाडौं महानगरपालिकाले ६ स्थानमा निशुल्क वाइफाइ सेवा दिने भएको छ। अब काठमाण्डौ माहानगरपालिकाको हनुमान ढोका, पशुपति, स्वयम्भु, बालाजु र शंखपार्क क्षेत्रमा फ्रि वाइफाइ सेवा सञ्चालन गर्नलागेको महानगरपालिले जानाकारी दिएको छ । समझदारीपत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वल्र्ड लिकंंका तर्फबाट निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरे । सम्झौता अनुसार वल्र्ड...
Read More Published on : 4 years agoफेसबुकका करिब २ करोड प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा वैवाहिक अवस्था ‘एकल’ लेखेका छन् । उनीहरुलाई जोडी बाँध्न मद्दत गर्ने उद्देश्यकले फेसबुकले नयाँ फिचर्स ल्याउन लागेको छ । त्यसको लागि ‘डेटिङ सर्भिस’ चाँडै प्रयोगमा ल्याइने जुकरवर्गले...
Read More Published on : 4 years agoललितपुर महानगरपालिकाले ब्लु टेक्नोलोजी र ब्लु वेस्ट टु भ्यालु प्रालिसँगको सहकार्यमा ‘कवाडी’ नामक एप्स सञ्चालनमा ल्याएको छ । कवाडी संकलन गर्न कवाडीवालाले समेत कराउँदै वा बार्गेनिङ गर्दै घरघर वा अस्पताल आदि धाउनु पनि नपर्ने भएको छ । पुनः प्रयोग गर्न मिल्ने नकुहिने ९अजैविक० फोहोर छ भने तपाईंले मोबाइलबाटै एप्स प्रयोग...
Read More Published on : 4 years agoनबराज गिरी कम्प्यूटर खोल्ने बित्तिकै अथवा खोलेको केही सेकेन्डमा नै बन्द हुन्छ भने त्यसका धेरै समस्या÷कारणहरु हुनसक्छन । ती समस्याको समाधानका लागि तलका केही टिप्सहरु पढ्न्होस् । तार खुकुलो हुनु :यदि यस्तो किसिमको समस्या आएमा कम्प्यूटर भित्रका सबै तारहरु राम्रोसँग...
Read More Published on : 4 years agoतपाईंलाई सताइरहेको नम्बर ब्लक गर्नुछ भने ‘फोन एप’ मा ‘रिसेन्ट’ लाई छनोट गर्नुहोस् । त्यहाँ नम्बर पत्ता लगाउनुहोस् र अंग्रेजी अक्षर ‘आई’ क्लिक गर्नुहोस् । त्यसपछि तपाईंले आफ्नो स्क्रिन कल र लिनुपर्ने कदमका बारेमा जानकारी पाउनुहुनेछ । आफ्नो मोवाइल ‘स्क्रोल’ गरेर ‘ब्लक दिस कलर’ मा थिची कल रोक्न सक्नुहुन्छ ।...
Read More Published on : 4 years agoमान्छेको भावना र मानसिक अवस्था बुझ्ने मेसिनको निर्माण भएको छ । डल्बी ल्याब्रोटरिजका प्रमुख वैज्ञानिक पोप्पी क्रुमका अनुसार अब केही समयमै योे मेसिनले काम गर्नेछ । ‘बौद्धिकता र ज्ञानेन्द्रियको मेल भएको कृत्रिम मेसिनले झुठा कुरा, उत्तेजना, हिंसात्मक अवस्थाबारे जानकारी राख्छ,’ वैज्ञानिक क्रुमले टे्रड सम्मेलनका बेला भनेका छन्, ‘अब नाटकीय तरिकामा...
Read More Published on : 4 years ago