दुई सातापछि फ्रान्सको राजधानी पेरिसमा कसरी हरित गृह ग्यास उत्सर्जन म गरेर विश्व तापक्रम नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा चर्को बहस हुँदैछ । नागरिक दैनिकमा खबर छ । यो बहसमा शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति बाराक ओवामासहित ६० भनद्या बढी देशका सरकार र राष्ट्रप्रमुख उपस्थित हुनेछन् ।...
Read More Published on : 4 years agoफ्रान्सको पेरिसमा भएको आतंककारी हमलाको सामाजिक संजाल फेसबुकले विरोध जनाएको छ। उसले दबाब दिनका लागि प्रोफाइल पिक्चर परिवर्तन गर्न मिल्ने बनाएको छ। त्यो प्रोफाइल पिक्चर केही दिनका लागि मात्र रहने फेसबुकले जनाएको छ। प्रोफाइल पिक्चरमा फ्रान्सको झन्डाको रंग देखिनेछ ।
Read More Published on : 4 years agoउपभोक्ताहरू दाउरा किन्नका लागि पेट्रोलको लाइनजस्तै लाइन लागेका छन्। दाउरा किन्न नागरिकताको फोटोकपी अनिवार्य बोकेर जानुपर्ने छ ।उपभोक्तालाई बिक्रीका लागि टिसीएनले बाराको बनबाट रुखका ६ ट्रक मुढा काठमाडौ ल्याएको छ। टीसीएनले मुढा नचिरीकनै उपभोक्ताहरुलाई विक्री गर्ने तयारी गरेको छ। टीसीएनले दाउरा विक्री गर्ने जानकारी पाएर शनिबार बालकुमारी...
Read More Published on : 4 years agoछुट्टै स्लामिक राज्यको माग गर्दै सशस्त्र आन्दोलनरत अतिवादी संगठन स्लामिक स्टेट (आइएस)ले भारतलाई पनि नियन्त्रणमा लिने धम्की सहितको भिडियो सार्वजनिक गरेपछि भारतमा हंगामा मच्चीएको छ । फ्रान्सको राजधानी पेरिसमा सांघातीक हमला गर्न सफल भएको आइएसले फ्रान्समा आफुहरु सफल भएको र विश्वलाई नै हल्लाएको निश्कर्ष सहित अब...
Read More Published on : 4 years ago