इन्टरनेट जाइन्ट कम्पनी गुगलले उसको ट्रान्सलेट सेवामा नेपाली भाषालाई समृद्ध बनाउन ‘आफ्नो भाषालाई माया गरौं’ अभियान सुरु गरेको छ । यही सेप्टेम्बर २२ देखि ३० सम्म सञ्चालन हुने अभियानमा घरघरमा, वेवमा र संसारभरिका नेपाली वक्तालाई सहभागी गराएर अरु भाषासाग नेपाली भाषा अनुवाद गर्दा हुने गल्ती सुर्धान सघाउने गुगलले...
Read More Published on : 4 years ago