काठमाडौं उपत्यकाका नागरिकले अब प्रहरीमा आपराधिक सूचना, गुनासा तथा सुझाव आफ्नो मोबाइल एप्सबाटै दिन पाउने भएका छन् । महानगरीय प्रहरी कार्यालयले आइतबार सार्वजनिक गरेको 'हाम्रो पुलिस' मोबाइल एप्स डाउनलोड गरी मोबाइलमार्फत प्रहरीलाई सूचना दिन सकिने जानकारी दिएको हो । प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले अपराध रोकथाम...
Read More Published on : 4 years agoसूचना प्रविधि क्षेत्रको विकासमा सबैर्लाइ प्रभावित गरेको एप्लिकेशन हो स्काईप । यसमा भिडियो कुराकानी गर्न मिल्ने सुविधाले सबैलाई आकर्षित गरेको छ । लामो समय परिवारबाट टाढिएर बसेकाहरुलाई त स्काइप बरदान नै सावित भएको छ । कुरा गर्दा दुवै पक्षलाई भिडियोमा देख्न पाइने भएकाले स्काइप सबैको प्रिय बनेको हो...
Read More Published on : 4 years agoपृथ्वी समाप्त हुने नयाँ दिशातिर रहेको अमेरिकाका तीन विश्वविद्यालयको एक नयाँ अनुसन्धानले देखाएको छ । अध्ययनमा सबैभन्दा पहिलो समाप्त हुने प्रजाति मानव हुनसक्ने दाबी गरिएको छ । स्टेनर्फड, पि्रन्सटन र बर्क विश्वविधालयको उक्त सोधमा मेरुदण्ड हुने जीवन लोप हुने दर सामान्यभन्दा १ सय १४ गुणा वृद्धि भइरहेको जनाइएको...
Read More Published on : 4 years agoबैज्ञानिक भन्छन्, ‘पश्चिम नेपालमा ठूलो भूकम्पको खतरा’ एजेन्सी । गत बैशाखमा गएको ७.८ रेक्टरस्केलको भूकम्पको दिशा (प्रक्षेप पथ) को बारे बैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् । यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिइगोका बैज्ञानिकहरुले नेपालमा आएको भूकम्प कम्पनको दिशा र रुपबारे तथ्य पत्ता लगाएका...
Read More Published on : 4 years ago-जनक तिमिल्सिना काठमाडाैं-नेपाल आइटीमा राम्रो सम्भावना बोकेका देशहरुमध्येको एक हो । झण्डैं ५ सय कम्पनी रहेको नेपाली इन्फर्मेशन टेक्नोलोजी मार्केटमा १० हजार बढीले रोजगारी पाएका छन् । 'गुपचुप'जस्तो देखिने नेपाली आइटीको लहरो सम्पन्न देशहरुमा हुने विजनेश प्रोसेसिङ आउट सोर्सिङ...
Read More Published on : 4 years agoआज तिहारको मुख्य दिन कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ । “यसअघि कालबेला पर्ने भएकाले यस वर्ष मध्याह्न ११ः५५ मा शुभ बेलाको साइत उत्तम हुन्छ, त्यसपछि दिनभर भाइटीका लगाउन सकिन्छ”– समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भन्नुभयो ।
Read More Published on : 4 years ago