आज महाशिवरात्री, भोले बाबा पशुपतिनाथको दर्शन गरौं संयोग पनि कस्तो जुरेको सोमवार र महाशिवरात्री एकैदिन, उनै देवाधीदेव महादेवको ध्यानगरौं जय भोले बाबा, पशुपतिनाथ
Read More Published on : 4 years agoरुसी वैज्ञानिक कन्स्टेन्टिन कोरोटकोवले तस्बिर खिच्ने एउटा यस्तो तरिकाको विकास गरेका छन् जसमा मरेपछि आत्मा शरिरबाट निस्केको देख्न सकिन्छ । कोरोटकोभका अनुसार ग्याँस डिसचार्ज भिजुअलाइजेसन मेथड प्रयोग गरेर किरलियन फोटोग्राफीको उन्नत प्रविधिलाई हेर्न सकिन्छ । यो प्रविधिमार्फत आत्माले शरिरलाई छोडेको देख्न सकिन्छ । प्रविधिको उपयोग गरेर...
Read More Published on : 4 years agoपशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक हो। पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ। त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि...
Read More Published on : 4 years agoविगतका तुलनामा महिलाहरुमा आफूमाथि भएको अन्यायविरुद्ध बोल्ने साहस बढेको मानिन्छ । सामान्य जीवनयापन गर्ने महिलाहरु पनि आफ्नो अधिकारबारे सजग हुन थालेका छन् । तर, महिला हिंसा अशिक्षित तथा विकट समुदाय या परिवारमा मात्र हुँदैनन् । कतिपय शिक्षित तथा धनी परिवारका महिलाले पनि पुरुषबाट...
Read More Published on : 4 years agoअमेरिकाद्धारा सन् २०११ मा पाकिस्तानमा मारिएको भनिएका चर्चित आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा बिन लादेश अझै जिउँदै भएको खुलासा भएको छ । आफ्ना आतंककारी गतिबिधिका कारण विश्वमा नै तहल्का मच्याउन सफल लादेनलाई अमेरिकाले हवाई आक्रमण गरी मारेको र उनको शव समुन्द्रमा फ्याकिएको बताइएको थियो । उनको कतै शव...
Read More Published on : 4 years ago