साधना बस्नेत आइसिटी पत्रकार विकास मञ्चले पाँचौ वार्षिकोत्सवको अवसरमा ३ विधामा आइसिटी सम्मान २०१५ गर्ने घोषणा गरेको छ । पौष ७ गते काठमाडौंमा हुने आइसिटी सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधनलाई विशेष स्वागत गरिने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।...
Read More Published on : 6 years agoनेपोलियन बोनापार्टको जन्म अगस्ट १५, १७६९ मा भएको थियो । उनको खास नाम नेपोलिओनी दी बुओनापार्ते हो । उनी एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए । उनी नेपोलियन प्रथमको रूपमा सन् १८
Read More Published on : 6 years ago
समुन्द्रमाथी डाँडाको एक्लो ढुङ्गामा बसेर खिचिएको यो तस्बिर निकै भाइरल बनेको थियो। तल पुरै छयाङ्ग, हेर्दै सिरिङ्ग पार्ने यस्तो ठाउँमा खिचिएको यो तस्बिर सामाजिक सञ्जालमा निकै सेयर भयो। ब्राजिलको समुन्द्री किनारामा खिचिएको यो तस्बिरमा थिए लुइस फर्नान्डो क्यान्डेला। तस्बिर खिच्दा क्यामेराको एङ्गल मिलाउन जान्नेकै तस्बिर उत्कृष्ट देखिन्छ, चाहेको...
Read More Published on : 6 years ago