Breaking News

समुन्द्रमाथी ढुङ्गामा बसेर खिचिएको यो तस्बिर भाइरल

Feb Wed 2020 02:40:19

890 views

समुन्द्रमाथी ढुङ्गामा बसेर खिचिएको यो तस्बिर भाइरल

समुन्द्रमाथी डाँडाको एक्लो ढुङ्गामा बसेर खिचिएको यो तस्बिर निकै भाइरल बनेको थियो। तल पुरै छयाङ्ग, हेर्दै सिरिङ्ग पार्ने यस्तो ठाउँमा खिचिएको यो तस्बिर सामाजिक सञ्जालमा निकै सेयर भयो। ब्राजिलको समुन्द्री किनारामा खिचिएको यो तस्बिरमा थिए लुइस फर्नान्डो क्यान्डेला। तस्बिर खिच्दा क्यामेराको एङ्गल मिलाउन जान्नेकै तस्बिर उत्कृष्ट देखिन्छ, चाहेको देखाउने र नचाहेको लुकाउन सक्ने फोटोग्राफरको कला यो तस्बिरबाट झल्कन्छ। आखिरमा यो तस्बिरको रहस्य भने उजागर भएरै छोड्यो।

Camera best angle unbelieveable hanging persons (1)

हेर्नुहोस् यो साहसिक मानिसका तस्बिर जो यस्तो ढुङ्गामा झुन्डियर तस्बिर खिचाउँदै छन्।

Camera best angle unbelieveable hanging persons (6)Camera best angle unbelieveable hanging persons (4)Camera best angle unbelieveable hanging persons (3)Camera best angle unbelieveable hanging persons (2)Camera best angle unbelieveable hanging persons (5)

अब हेर्नुहोस् यो ठाउँको वास्वविकता:

Camera best angle unbelieveable hanging persons (7)Camera best angle unbelieveable hanging persons (8)१००० फिट तलसम्म छैन यो ठाउँ, १० फिटकै उचाइमा यसरी ढुङ्गामा झुन्डदै क्यामेराको एङ्गल मिलाउदै तस्बिर भने अकल्पनिय अनि अविश्वसनिय खिचिएका थिए।

अहिले ब्राजिलको यो पहाडमा तस्बिर खिचाउने को भिड लाग्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?