अमेरिका जाने आशामा ६३ लाख बुझाएका योगी र शेर्पा अमेरिका पठाउने भन्दै १६ जनाबाट २ करोड ३ लाख ९२ हजार ठग्ने फन्दामा बन्द भएका अमेरिकी कलेजमा पठाउने भन्दै १५ जनाबाट पौने २ करोड ठगी सुशील कोइरालासँगै अमेरिका पठाइदिने...
Read More Published on : 4 years agoगुगलले आफ्नो अनुवाद टुल्स गुगल ट्रान्सलेटमा थप १३ वटा विश्वभाषाहरु थप गरेको छ । यो सँगै गुगल ट्रान्सलेटबाट अब एक सयवटा विभिन्न भाषालाई एक अर्कामा अनुवाद गर्न सकिनेछ । गुगलले आफ्नो भाषा अनुवाद सेवामा थप गरेका भाषाहरुमा सिन्धी, हवाइ, अम्हारिक, कार्सिकन, प|mाइसियन, क्रिग्ज, कुर्दिश, लग्जम्बर्गिस, स्कट...
Read More Published on : 4 years agoबसन्त प्रकाश उपाध्याय भोली यतिखेर कांग्रेसीहरू खुल्लामञ्चमा हुनेछन् । त्यसो त खुलामाञ्च भन्ने वित्तिकै म मदनकृष्ण–हरिवंशका यी हरफहरू सम्झिन्छु । ‘पुलिसको लठ्ठी कति तगडा खुल्लामञ्च नै बन्दछ छैन झगडा ।’ पञ्चायतकालीन दिन थियो त्यो...
Read More Published on : 4 years ago- Aswini Koirala चैत्र ६, २०७१-एकतर्फी प्रेम त्यो हो, जसमा एउटाले माया गर्छ तर अर्कोले त्यो प्रेम अस्वीकार गर्छ । मलाई पनि पहिले त्यस्तै लाग्थ्यो । आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया त गरेकै हुन्छ...
Read More Published on : 4 years agoस्विजरल्याण्डका एक कलाकारले यस्तै अनौठो कलाकारिता प्रस्तुत गरेका छन् जुन देख्दा अचम्म नमानी रहन सकिँदैन । फिलिप्पो लोको नामका ती कलाकारले सिर्जनात्मक फोटोकारिताको यस्तो नमूना पेश गरेका छन् जसमा निर्वस्त्र महिला तथा पुरुष मोडेलहरुलाई प्रकृतिको छटामा लुकाइदिएका छन् । उतार तयार पारेका हरेक...
Read More Published on : 4 years agoसुशीला कार्की एक महिनापछि मुलुकको पहिलो महिला प्रधानन्यायाधीश हुँदैछिन्। राज्यका तीनै अंगमा महिला प्रमुख हुँदै गरेका बेला सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा समेत दुई जना महिला छन्। न्यायाधीशका लागि सिफारिस गरिएका ११ जनामध्ये मुख्य न्यायाधीशबाट मीरा खड्का र वकिलबाट वरिष्ठ अधिवक्ता सपना मल्ल प्रधान परेका छन्। उनीहरूलाई...
Read More Published on : 4 years ago