Breaking News

आइसिटी कलेज (Total Posts : 2449 )


नेपालको सरकारी क्षेत्रको साइवर सुरक्षा

नेपालको सरकारी क्षेत्रको साइवर सुरक्षा

सुरेन्द्र पोखरेल (कञ्चन गाउँपालिका) /सदस्य, सुचना प्रविधी समाज नेपाल   साइवरमाथी उचित खालको ख्याल राख्न नसके...

Read More Published on : 4 years ago
७५३ वटै स्थानीय तहको सर्भर ह्याक, लेखा प्रणाली नष्ट

७५३ वटै स्थानीय तहको सर्भर ह्याक, लेखा प्रणाली नष्ट

देशभरका ७५३ वटै स्थानीय तहको सर्भर ह्याक भएर लेखा प्रणाली नष्ट भएको छ ।महालेखा नियन्त्रकको कार्यालयका अनुसार 2076/09/09 बिहीबार रातिबाट सर्भर ह्याक भएको हो । तर स्थानीय तहले भने मंसिरको दोस्रो सातादेखि सर्भर बिग्रीएको बताएका छन् । सर्भरले काम नगरेको बारे...

Read More Published on : 4 years ago
२०१९ का सबैभन्दा असुरक्षित पासवर्ड, भुलेर पनि प्रयोग नगर्नुस्

२०१९ का सबैभन्दा असुरक्षित पासवर्ड, भुलेर पनि प्रयोग नगर्नुस्

सेक्योरिटी सर्भिस कम्पनी स्प्लास डाटाले सन् २०१९ का सबैभन्दा असुरक्षित पासवर्डको सूचि सार्वजनिक गरेको छ । यी पासवर्डहरु यस वर्ष सबैभन्दा धेरै ह्याक भएका पासवर्डमा परेका छन् । पछिल्ला धेरै वर्षहरुझैँ यो वर्ष...

Read More Published on : 4 years ago
पत्रकारहरुका लागि साईबर सुरक्षा तालिम  सम्पन्न

पत्रकारहरुका लागि साईबर सुरक्षा तालिम सम्पन्न

डिजिटल नेपाल बनाउने सरकारको योजना सुन्य, सबै निकाय असुरक्षित - डा. रामहरी सुबेदी नवलपुर २८ मंसिर २०७६नवलपुरका पत्रकारहरुका लागि साईबर सुरक्षा सम्बन्धी एक दिने तालिम कावासोतीमा सम्पन्न भएको छ । सायरा मिडिया एण्ड ईभेण्ट्स ले पत्रकारहरुका लागि आयोजना गरेको सो तालिममा ईन्टरनेको प्रयोग गर्दा अपनाउनुपर्ने...

Read More Published on : 4 years ago
एप्पलको सस्तो आइफोन, आइफोन ९ बजारमा आउँदैछ

एप्पलको सस्तो आइफोन, आइफोन ९ बजारमा आउँदैछ

एप्पलको बजारमा आइफोन नाइन नामको कुनै पनि आइफोन उपलब्ध छैन । तर निकट भविष्यमै एप्पलले आइफोन ९ बजारमा ल्याउँदैछ । समाचार अनुसार एप्पलले अहिले सम्मकै सस्तो मूल्यको आइफोन बजारमा ल्याउँदैछ र त्यसको नाम आइफोन नाइन हुने बताइएको छ  समाचारअनुसार यो...

Read More Published on : 4 years ago
वाइफाइको स्पीड ह्वात्तै बढाउँछ, यी पाँच उपाय

वाइफाइको स्पीड ह्वात्तै बढाउँछ, यी पाँच उपाय

तपाईँले इन्टरनेटको स्पीड सजिलै बढाउन सक्नुहुनेछ । यहाँ तपाईंलाई केहि यस्तो सजिलो तरिका बताउने प्रयासमा छौं जसको सहयोगबाट तपाईंको पुरानो वाईफाई राउटर परिवर्तन नगरिकन नै यसको स्पीडलाई दोब्बरसम्म बढाउन सकिन्छ। राउटर राखिएको स्थान : तपाईंको वाईफाईको राउटर कुन स्थानमा छ त्यसले स्पीडमा...

Read More Published on : 4 years ago
आनन्दराज खनाल  संयुक्त राष्ट्र संघको इन्टरनेट गभर्नेन्स फोरममा नियुक्त

आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरनेट गभर्नेन्स फोरममा नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफ) अन्तर्गत आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा फेरि पनि नियुक्त भएका छन् ।  खनाल सन् २०२० का लागि फेरि पनि सदस्यमा नियुक्त भएका...

Read More Published on : 4 years ago
फेसबुकबाट फोटो गुगलमा सार्न सकिने फिचर

फेसबुकबाट फोटो गुगलमा सार्न सकिने फिचर

फेसबुकले प्रयोगकर्ताका लागि एक फिचर ल्याएको छ । उक्त नयाँ फिचरको सहयोगबाट फेसबुक प्रयोगकर्ताले आफ्नो फोटो तथा भिडियो फेसबुकबाट गुगल फोटोजमा सार्न सक्नेछन् । फेसबुकको डाटा ट्रान्सफर प्रोजेक्टले एप्पल, गुगल, माइक्रोसफ्ट तथा ट्वीटरसँग मिलेर प्रयोगकर्तालाई आफ्ना डाटाहरुलाई विभिन्न अनलाइन सेवाहरुको बीचमा...

Read More Published on : 4 years ago
चीनको प्रविधि चमत्कार  :खेतीको सबै काम रोबोटले गर्छ

चीनको प्रविधि चमत्कार :खेतीको सबै काम रोबोटले गर्छ

काठमाडौ । चीनले फेरी विश्वलाई अर्को चमत्कार गरेर चकित बनाएको छ । अब खेतीका सबै काम गर्नेगरी चीनले रोबोटको निर्माण गरेको छ । भर्खरै यसको नमूना परीक्षण सफल भएको छ । यसपछि ठूलो आकारका जस्तोपनि ठाउँमा हिँड्न, काम गर्न सक्ने रोबोट...

Read More Published on : 4 years ago
क्यानमा नवराज कुँवरको नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन

क्यानमा नवराज कुँवरको नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको तेह्रौं महाधिवेशन तथा २६औं साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । मंसिर ७गते सम्पन्न साधारण सभाले नवराज कुँवर नेतृत्वमा ४० सदस्यीय कार्यसमिति चयन गरेको हो । कुँवरले प्रतिस्पर्धी सुनैना पाण्डेको भन्दा १२ प्रतिशत बढी ल्याएका छन् ।

Read More Published on : 4 years ago