मेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी सासा भने ह्वाइट हाउसको ऐसआरामपूर्ण जीवन छाडेर रेष्टुरेन्टमा काम गर्छिन भन्दा पत्याउन गाह्रो पर्छ तर यो साँचो हो । ओबामाकी १५ वर्षीय छोरी सासा गर्मी विदाको समयमा मासाच्युसेट्सको मार्था वाइनयार्डमा एक रेष्टुरेन्टमा वेटरको काम गरिरहेकी छन् । बोस्टन हेराल्डको...
Read More Published on : 6 years ago
भरतराज उप्रेती सरकारबाट सहयोग आउँदैन भन्ने भएपछि सरकारबाट कुनै सहयोग नमाग्ने बताउँदै सूचना प्रविधिका अभियन्ता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि आफ्नो २८ रोपनी व्यक्तिगत जग्गा दान दिने घोषणा समेत गरिसकेका छन् ।
Read More Published on : 6 years agoभरतराज उप्रेती सरकारबाट सहयोग आउँदैन भन्ने भएपछि सरकारबाट कुनै सहयोग नमाग्ने बताउँदै सूचना प्रविधिका अभियन्ता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि आफ्नो २८ रोपनी व्यक्तिगत जग्गा दान दिने घोषणा समेत गरिसकेका छन् ।
Read More Published on : 6 years ago
इन्दिरा शाह हिमवत् खण्डले ब्रह्माण्ड नै महादेवको राज्य मानेको छ । कालान्तरमा शक (खस) बहादुर भन्ने व्यक्तिले ठूलो तपस्या गरेपछि महादेवले तिनलाई नाम बदलेर देवराज इन्द्र राखेको र उनैलाई आफ्नो राज्य प्रदान गरेका थिए...
Read More Published on : 6 years agoप्रेम कैदी कर्णाली किनारको जुम्ला (हाल कालीकोट) को सान्नी रास्कोटका उच्च हिमाली क्षेत्रमा देवी (भगवती) विराजमान हुनु हुन्छ । त्यसैैले त्यसलाई देउरा (देवीराज भएको) भनिन्छ । देउराबाटै कालान्तरमा देवी अझ उच्च हिमालतिर लाग्नु भयो । देवी पश्चिममा रहेको मलयगिरि पर्वतमा जानु भयो र उहाँ...
Read More Published on : 6 years agoसबैभन्दा ठूलो टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु पनि बन्द भएको छ । सन् २००३ मा स्थापना भएको टोरेन्जका दैनिक दशौँलाख भिजिटर्स पुगेका थिए र यो सबैभन्दा धेरै प्रयोग गरिने टोरेन्ट साइटमध्ये एक थियो । टोरेन्जको होमपेज अझै एक्टिभ भएपनि यसले सर्च कार्यभने पूर्णरुपमा निस्त्रिmय बनाएको छ र...
Read More Published on : 6 years agoकाठमाडौं । चुक्ता पुँजी बढाउनका लागि एभरेष्ट बैंकले चालु आर्थिक वर्षभित्रै ४५ करोड रुपैयाँ बराबरको र्फदर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । बैंकले पुँजी वृद्धि योजना सार्वजानिक गर्दै २ अर्ब रुपैयाँ मर्जरबाट, ४५ करोड रुपैयाँ एफपीओबाट र फ्रि रिजर्भमा रहेको २ र्अ ७७ करोड रुपैयाँलाई पुँजीकरण...
Read More Published on : 6 years ago